अन्तर्राष्ट्रिय झाँक्री सम्मेलन काठमाडौंमा हुने
काठमाडौँ । बोम्बो (झाँक्री) संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमा अन्तर्राष्ट्रिय झाँक्री सम्मेलन आयोजना हुने भएको छ । नेपाल तामाङ बोम्बो संरक्षण समाजले काठमाडौँमा आगामी पुस १४ र १५ गते सम्मेलन




