खेलकुद Archives - Page 91 of 229 - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

१७ छक्का प्रहार गर्ने पहिलो खेलाडी बने मोर्गन

एजेन्सी – इंग्ल्यान्डका कप्तान इओन मोर्गनले एकदिवसिय विश्वकपमा नयाँ कीर्तिमान कायम गरेका छन् । मोर्गनले विश्वकपमा एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान कायम गरेका हुन् । मोर्गनले अफगानिस्तानसँग एकै

नयाँ विश्व कीर्तिमान सहित इङ्ल्यान्डको सानदार जित

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्यान्डले अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा अफगानिस्तानलाई इंग्ल्यान्डले १ सय ५० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

कीर्तिमान नै कीर्तिमानको खेल

काठमाडौं । इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक इंग्ल्यान्डले सबैभन्दा कमजोर मानिएको टिम अफगानिस्तानलाई जितका लागि ३९८ रनको विशाल चुनौती दिएको छ । मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको

विश्वकप क्रिकेटमा सर्वाधिक रन दिने खेलाडी बने रासिद खान

एजेन्सी । विश्वकप क्रिकेटमा अफगान बलर रासिद खानले अहिलेसम्मकै बढी रन दिएका छन् । उनी विश्वकप क्रिकेटमा सर्वाधिक रन दिने खेलाडी बनेका छन् । समग्रमा एक दिवसीय क्रिकेटमा खान तेस्रो

२०१९ महिला विश्वकप फुटबल : महिलाबाट पुरुषले सिक्नुपर्ने कुरा !

महिला फुटबल विश्वकपमा थाइल्याण्डको टोलीबारे सोचौँ। उनीहरू १३-० को अन्तरले अमेरिकासँग पराजित भएका थिए, जुन फिफाले आयोजना गर्ने महिला फुटबल खेलको इतिहासमा सर्वाधिक हो। तर कुनै पनि खेलाडीले त्यसको निराशालाई

कोपा अमेरिका :च्याम्पियन चिलीसँग जापान पराजित

काठमाडौं । कोपा अमेरिका फुटबलमा डिफेन्डिङ च्याम्पियन चिलीसँग एसियन राष्ट्र जापान पराजित भएको छ । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा मंगलबार बिहान भएको खेलमा जापान चिलीसँग ४–० गोलअन्तरले पराजित भएको

के एल राहुलको जम्मा ६ अंक, कसरी

एजेन्सी -पाकिस्तानविरूद्धको खेलमा आफ्नो प्रदर्शनलाई भारतीय ब्याटसम्यान केएल राहुलले १० मा ६ अंक दिएका छन्। सो म्याचमा उनले ७८ बल खेल्दै ५७ रन बनाए। उनले पहिलो विकेटका लागि रोहित शर्मासँग

वेस्ट इण्डिजविरूद्ध बंगलादेशले बनायो नयाँ कीर्तिमान

एजेन्सी – सोमबार बंगलादेश र वेस्ट इण्डिजबीच भएको विश्वकप क्रिकेटमा बंगलादेश सात विकेटले विजयी भएको छ। पहिले ब्याटिङ् गर्दै वेस्ट इण्डिजले बंगलादेशलाई ३२२ रनको लक्ष्य दिएको थियो। विश्वकपमा हालसम्मकै दोश्रो

अचम्मको खेल : एउटै पेनाल्टी दुईपटक हानेर फ्रान्स बिजयी (भिडियो)

एउटै पेनाल्टी दुईपटक प्रहार गर्न पाएको आयोजक फ्रान्स नाइजेरियालाई पराजित गर्दै समूह विजेताका रुपमा अन्तिम १६ पुगेको छ । महिला विश्वकप फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा फ्रान्सले नाइजेरियालाई १–०

बंगलादेशको शानदार जित :  वेष्ट इण्डिज स्तब्ध

एजेन्सी – बंगलादेशले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हात पारेको छ । सोमबार राती वंगलादेशले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको हो । विश्वकपमा बंगलादेशले वेस्ट

सकीबको शतक : बंगलादेशले जित्ने पक्का

एजेन्सी – अलराउन्डर सकिब हल हसनले एक दिवसिय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजविरुद्ध सानदार शतक प्रहार गरेका छन् । यो शतकसँगै ३ सय २२ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश जिततर्फ लम्केको

भारतीय क्रिकेट समूह तनावमा : अर्का खेलाडीले गुमाए खेल

एजेन्सी – इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकप क्रिकेटमा अपराजित रहेको भारतलाई अर्को झड्का लागेको छ। चोटका कारण यसअघि ओपनर शिखर धवन दुई देखि तीन साताको लागि टिम बाहिर