कप्तान मोर्गनले भने : अस्ट्रेलियालाई सजिलै जित्ने फर्मुला
काठमाडौं – प्रतियागिताको सुरुवाती समय देखीनै उपाधिको दावेदाको रुपमा हेरिएको इंग्ल्यान्डलाई आज साविक बिजेता अस्ट्रेलियाको चुनौती सामना गर्नुपर्नेछ । यस्तैमा इंग्ल्यान्डका कप्तानले आफुहरूसंग अस्ट्रेलियालाई सजिलै जित्ने फर्मुला रहेको बताएका छन् । संघर्षपूर्ण रुपमा









