भारतको फेरि अर्को विकेट गिऱ्यो - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

भारतको फेरि अर्को विकेट गिऱ्यो



न्युजिल्यान्डको बलमा फेरि भारतको विकेट गिरेको छ। हेनरीले प्रहार गरेको बलमा दिनेश कार्तिक क्याच आउट भएका छन्। यससँगै भारतको जित्ने सम्भावना निकै भएको छ।
अब ब्याटिङ गर्न हार्दिक पाण्डे मैदानमा उत्रिएका छन् भने, भारतका राम्रा खेलाडीहरू निकै कम समयमा आउट भएपछि, खेलाडी तथा भारतका समर्थकहरूको अनुहार मलिन देखिएको छ।