खेलकुद Archives - Page 224 of 229 - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

तरुण दलद्वारा वडा स्तरिय फुटसल प्रतियोगिता हुदै

बुटवल : नेपाल तरुण दल नगर समितिको आयोजनामा कार्तिक १९ र २० गते दुई दिन बुटवल उपमहानगर रनिङ्ग वडा स्तरिय फुटसल प्रतियोगिता २०७४ हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन

मकाउ ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपमा नेपाली तेक्वान्दो खेलाडीहरुले देखाए चमत्कार ।

कर्ण बहादुर अधिकारी मकाउ,चीन। मकाउमा आयोजित मकाउ ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियन सीप भर्खरै मात्र सम्पन्न भएको छ। च्याम्पियनशीपमा नेपालबाट साथै मकाउमा कार्यरत रहेका नेपाली खेलाडीहरुले सहभागिता जनाएका थिए ।कार्यक्रममा नेपाल

म्यान्चेस्टर सिटी र चेल्सी विजयी, म्यान्चेस्टर युनाइटेड पराजित

काठमाडौं, कात्तिक ५ । इंग्लिश प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलहरुमा म्यान्चेस्टर सिटी र चेल्सी विजयी भएका छन् । अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले बर्नलेलाई ३–० ले पराजित

बार्सिलोनाको अपराजित यात्रा कायम

काठमाडौं :  बार्सिलोनाले स्पेनिस ला लिगामा अपराजित यात्रा कायम राखेको छ। गएराति भएको खेलमा उसले मालागालाई २-० ले पराजित गर्‍यो। बार्सिलोनाको जितमा गेरार्ड डेउलेफु र आन्द्रेस इनिस्टाले १-१ गोल गरे।

गोल रोक्न खोज्दा आफ्नै टिमका खेलाडीसँग ठोक्किएर किप्परको ज्यान गयो

एजेन्सी । इन्डोनेसियन सुपर लिग फुटबलका क्रममा आफ्नै  टिमका खेलाडीसँग ठोक्किएर एकजना गोल रक्षकको ज्यान गएको छ । साथी खेलाडीसँग ठोक्किएर इन्डोनेसियाका चर्चित गोलर रक्षक चोइरुल हु़डाको ज्यान गएको हो

नेपाल हङकङसँग ८३ रनले पराजीत

काठमाडौं : आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल हङकङसँग उसकै घरेलु मैदानमा भएको खेलमा नेपाल ८३ रनले पराजित भएको छ । टस हारेर ब्याटिङ गरेको हङकङले ५० ओभरमा सबै विकेट

TPL शुरुवाती खेलमा रकर्स र गोल्ड्सको बिजयी शुरुवात

आचार्य प्रदीप बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा संचालित द नेक्स्ट तिलोत्तमा प्रिमियर लिगको बिहिबार सम्पन्न खेलमा ज्ञानोदय गोल्डस र बुम रकर्सले बिजय शुरुवात गरेका छन । प्रतियोगिताको पहिलो दिन आज

अष्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेट जित्दै भारत फेरि विश्व वरियताको शीर्ष स्थानमा

काठमाडौं, असोज १६ । अष्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेट शृंङ्खला जित्दै भारत फेरि विश्व वरियताको शीर्ष स्थानमा उक्लिएको छ । अष्ट्रेलियाविरुद्धको पाँचौ तथा अन्तिम एकदिवसीय खेल ७ विकेटले जित्दै भारतले शृङ्खला ४–१

भारत र अष्ट्रेलियाको चौथो एकदिवसीय क्रिकेट आज हुँदै

असोज १२ –  भारत र अष्ट्रेलियाको चौथो एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल नेपाली समय अनुसार पौने २ बजेपछि बेग्लोरमा शुरु हुनेछ । ५ खेलको श्रीङ्खलामा अष्ट्रेलियाले एउटा पनि खेल

साफ अन्डर १८ फुटबल च्याम्पियनसिप विजेता टिम आज स्वदेश फर्कदै

आश्विन १२,  साफ अन्डर १८ फुटबल च्याम्पियनसिप विजेता नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदैछ । भुटान भएको दोस्रो संस्करणको प्रतियोगितामा उपाधि रक्षा गर्न सफल टोली आज दिउँसो पानै एक

जिल्ला खेलकुद विकास समितिद्वारा स्थानीय तह स्तरीय भलिबल प्रतियोगिता सन्धिखर्कमा सुरु

पुष्पा गैरे /असोज ७  ,सन्धिखर्क जिल्ला खेलकुद विकास समितिको आयोजनामा स्थानीय तह स्तरीय भलिबल कप प्रतियोगिता आज देखि सन्धिखर्कको टुडिखेलमा सुरु भएको छ। पहिलो पटक सञ्चालन भएको स्थानीय तह स्तरीय

नवलपरासीको भुजहवामा टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट सुरु

नवलपरासी, ६ असोज । नवलपरासीको सरावल गाउँपालिका ६ भुजहवामा टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ । विजया दशमी तथा दिपावलीको श्री नव दुर्गा युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा २०