बार्सिलोनालाई लेभान्टेले हरायो
काठमाडौं । जारी सिजनको स्पेनिस घरेलु लिग ला लिगामा अपराजित बार्सिलोनालाई लेभान्टेले हराएको छ । आइतबार राति लेभान्टेको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनालाई घरेलु टोलीले ५ ४ गोलले हराएको हो
काठमाडौं । जारी सिजनको स्पेनिस घरेलु लिग ला लिगामा अपराजित बार्सिलोनालाई लेभान्टेले हराएको छ । आइतबार राति लेभान्टेको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनालाई घरेलु टोलीले ५ ४ गोलले हराएको हो
एजेन्सी । लिभरपुलका फरवार्ड मोहमद सलाह इन्ग्लिश प्रिमियर लिगको यो सिजन उत्कृष्ट खेलाडी घोषित भएका छन् । यो सिजनको उत्कृष्ट खेलाडी बन्दै सलाहले आइतबार ‘प्रिमियर लिग प्लेयर अफ दि सिजन’
काठमाण्डौ । नेपालका सन्दिप लामिछानेले आईपीएलको डेब्यू खेलमा विकेट लिएका छन् । दिल्ली डियरडेभिल्समा आवद्ध उनले शनिबार रोयल च्योलेन्जर्स बैंग्लोरविरुद्ध डेब्यू गरेका थिए । पहिलो खेलमा नै सन्दिपले किफायति बलिङ
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा नेपाली खेलाडी सन्दिप लामिछानेले शनिबार राति डेब्यू गर्ने मौका पाए । फिरोजशाह कोटला रंगशालमा सम्पन्न खेलमा उनले रोयल च्यालेन्जसै बैंलोरसँगको खेलमा उक्त मौका पाएका
आइपिएल को ४५औं खेल दिल्ली र बैंगलोरबिच हुँदैछ । आज हुने उक्त खेलमा सन्दिप लामिछाने खेल्ने भएका छन् । लामो समय देखि आइपिएल खेलको प्रतीक्षा गरेका सन्दिप आजको खेलमा परेको दिल्ली
इन्डियन प्रिमियर लिग आइपिएलमा आज भइरहेको ४४औं खेलमा कलकत्ता नाइट राइडर्सले कमालको पारी खेलेको छ । किंग्स एलाभेन पंजावको विरुद्ध ब्याटिंगमा उत्रिएको कलकत्ताले मैदानमा कमाल नै प्रस्तुत गर्यो । यो
गोपिकृष्ण रेग्मी प्रदेश ४ स्याङजाको चापाकोट नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ । महिला भलिबल तथा पुरुष दुवै खेलमा वडा न ४ प्रथम हुन सफल
भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा चेन्नई सुपरकिंग्सलाई पराजित गर्दै राजस्थान रोयल्सले ‘प्ले अफ’मा पुग्ने आफ्नो सम्भावनालाई कायम राखेको छ । जयपुर, वैशाख २९ ।
फिरोज शाह कोटला मैदानमा भैरहेको खेलमा दिल्ली डेयरडेभिल्सका ऋशब पन्तले आक्रामक शतक प्रहार गर्दै आइपिएल सिजनमा किर्तिमान कायम गरेका छन् । उनको कीर्तिमानी शतकसंगै दिल्ली डेयरडेभिल्सले सनराइजर्स हैदरावादसामू १ सय ८८
पोखरा- कास्की जिल्ला भलिबल सङ्घ र पोखरा लेखनाथ महानगरपालिकाको संयुक्त आयोजनामा पोखरामा बुधवारदेखि प्रथम मेयरकप भलिबल प्रतियोगिता सुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसिले एक समारोहका बिच
इंग्लिस प्रिमियर लिगको उपाधि जितिसकेको म्यान्चेस्टर सिटीले ब्राइटन एण्ड होभलाई ३–१ ले हराएको छ । आफ्नो मैदान इथियाद स्टेडियममा भएको खेलमा सिटीले पाहुना टोलीलाई हराउनका लागि डानिलोले १६ औँ मिनेटमा,
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकाता नाइटराइडर्सलाई १०२ रनले पराजित गरेको छ । कोलकाता, वैशाख २७ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकाता नाइटराइडर्सलाई १०२ रनले