स्याङजामा प्रथम मेयर कप सम्पन्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

स्याङजामा प्रथम मेयर कप सम्पन्न



गोपिकृष्ण रेग्मी
प्रदेश ४ स्याङजाको चापाकोट नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

महिला भलिबल तथा पुरुष दुवै खेलमा वडा न ४ प्रथम हुन सफल भएको छ । पुरुष तर्फ द्धितिय वडा न ५ तृर्तीय वडा न ८ र सान्तोना वडा न १० भए भने महिला तर्फ द्धितिय वडा ९ तृर्तीय वडा न १० र सान्तोना वडा न ८ भएका छन् ।

प्रथम द्धितिय,तृर्तीय र सान्तोना हुने महिला तथा पुरुष दुवै लाई क्रमशः नगद ५०हजार ३०हजार,२०,हजार १० हजार सहित शिल्ड मेडल,प्रमाण पत्र प्रदान गरिएको थियो । उत्कृष्ट खेलाडी वडा न.४ का महिला तर्फ मनीषा खाण र पुरुष तर्फ विवश पुलामी मगर भएका छन् ।