खेलकुद Archives - Page 191 of 229 - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

ब्राजिल र जर्मनीको विश्वकप जित्ने सम्भावना

लण्डन (एजेन्सी) – बेलायतको चर्चित ‘बेटिङ’ वेबसाइट सन बेट्सका अनुसार यस वर्षको विश्वकप जित्ने ब्राजिल र जर्मनीको सम्भावना बढी रहेको छ । हिजो स्पेन र बेल्जियमले आफ्नो विश्वकप टोलीको घोषणा

फिफा विश्वकप २०१८ बारे जानकारी

मस्को (एजेन्सी) – फिफा विश्वकप २०१८ सुरु हुन अब २२ दिनमात्र बाँकी छ । ३२ राष्ट्र सम्मिलित प्रतियोगितामा सहभागी टोलीहरुलाई ८ समूहमा विभाजित गरिएको छ । प्रत्यक समूहमा चार टोली

विश्वकप: इटालीको राष्ट्रिय टिममा फेरी बालाटोली आउने

एजेन्सी/स्ट्राइकर मारियो बालेटेलीलाई इटालीको राष्ट्रिय टोलीमा पुन: बोलाइएको छ। शनिबार इटालीका नयाँ प्रशिक्षक रोबेर्तो मानचिनीले चार वर्षपछि उनलाई राष्ट्रिय टोलीमा बोलाएका हुन्। ५३ वर्षिय मानचिनीलाई चार पटकको विश्वविजेता इटाली रशियामा

विश्वकपमा अर्जेन्टिनाको फाइनल टिम छनोट

साविक विश्व उपविजेता अर्जेन्टिनाले रुस विश्वकपका लागि फाइनल टिम छनोट गरेको छ। उसले अधिका‌ंश अनुभवी खेलाडीलाई नै टिममा समावेश गरेको छ। लियोनेल मेसीको कप्तानीमा घोषणा गरिएको टिममा सर्जिओ अगुइरो, पाउलो

१७ वर्षे हिरो सन्दिप लामिछाने आज नेपाल आउने !

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सहभागी भएका सन्दीप लामिछाने आज मंगलबार स्वदेश आइपुग्ने भएका छन् । सन्दीप नेपाली समयअनुसार दिउँसो ४ बजेर १५ मिनेटमा जेट एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

आईपीएलमा सन्दीपको चमत्कार !

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार मुम्बई इन्डियन्सविरुद्धको खेलमा ३ विकेट लिएका छन्। आफ्नो तेस्रो तथा अन्तिम म्याच

सन्दीपले कमाल देखाए, अन्तिम खेल पनि दिल्लीलाई जिताए !

दिल्लीको घरेलु मैदानमा भएको आइपिएल क्रिकेट अन्तर्गतको ५५औं खेलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सनसनी मच्चाएका छन्। चार ओभर बलिङ गरेका सन्दीपले तीन विकेट लिएका छन्। मुम्बईविरूद्ध खेलमा आइतबार

आजको खेलमा सन्दीपको धामाका, ३ विकेट लिए !

नयाँ दिल्ली– सन्दिप लामिछानेले आईपीएलमा मुम्बई इन्डियन्सबिरुद्ध कमालको खेल प्रदर्शन गर्दै छन् ।  ओपनिङ्ग बलिङ्ग गर्न आएका सन्दिप लामिछानेले पहिलो ओभरमै एक महत्वपूर्ण विकेट लिएका छन् भने १० औं ओभरमा २

आईपिएलको अन्तिम दिन:आज सन्दीपले मच्चाउलान त धमाका ?

काठमाडौं । नेपाली लेगस्पीनर सन्दीप लामिछानेको टिम दिल्ली डेयरडेभिल्सले लिग चरणको अन्तिम खेल आज मुम्बई इन्डीयन्ससँग खेल्दैछ । आईपिएलको प्लेअफमा स्थान बनाउन चुकेको दिल्लीले कुनै दबाब बिना यो खेल खेल्नेछ

पहिलो नम्बरको सनराइजर्सलाई हराउंदै कोलकता प्लेअपमा !

आइपिएल क्रिकेट अन्तर्गतको ५४औं खेल हिंजो राजिव गान्धी अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको छ । उक्त खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेलेका थिए । कोलकाता नाइट राइडर्सले पनि इन्डियन प्रिमियर लिग

रियल मड्रिडको सपना टुट्यो !

स्पेनिस ला लिगा फुटबलमा यो सिजन दोस्रो हुन संघर्ष गरिरहेको गएको सिजनको विजेता रियल मड्रिड लिग अन्तर्गत शनिबार राति भएको खेलमा बराबरीमा रोकिएको छ । यो बराबरीले रियल तेस्रो स्थानमै

एफए कपको उपाधि चेल्सीले जित्यो

म्यानचेस्टर युनाइटेड यो सिजन उपाधि बिहीन बनेको छ । इंग्लिस प्रिमियर लिगमा दोस्रो भएको तथा च्याम्पियन्स लिगबाट बाहिरिएको जोसे मोरिन्होको टिमलाई उपाधिको आश एफए कपमा थियो । तर शनिबार राति