खेलकुद Archives - Page 114 of 229 - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

हङकङलाई जितेर नेपाल फाइनलमा

काठमाडौं । हङकङमाथि चार विकेटको जित हात पार्दै नेपाल यू-१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डमा हङकङले दिएको ८७ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ६ विकेट गुमाएर

नेपाललाई ८७ रनको लक्ष्य

काठमाडौं । थाइल्यान्डमा जारी एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ८७ रनको विजय लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ गरेको हङकङले ३२ दशमलब २ ओभरमा अलआउ हुँदै

नेइमारमाथि कारवाही, खेलमा प्रतिबन्ध

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार नेइमारलाई युरोपियन फुटबल महासंघ (युएइएफए)ले तीन खेल प्रतिबन्धको कारबाही गरेको छ । युएइएफएले शुक्रबार राति नेइमारलाई प्रतिबन्धको कारबाही गरेको हो ।

धोनीबिनाको चेन्नई : पानी बिनाको माछा

हिमालपोष्ट /काठमाडौं –इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत महेन्द्र सिंह धोनीको कप्तानिमा रहेको चेन्नई सुपर किङ्गस मुम्बई इण्डियन्ससँग पराजित भएको छ । यस्तो देखिएको छ कि चेन्नई सुपर किङ्गस धोनीबिना पानीबिनाको माछा रहेछ । धोनी

हङकङविरुद्ध बलिङमा नेपाल

काठमाडौं । थाइल्याण्डमा जारी एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले अहिले हङकङसंग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको चियाङमाईमा हङकङविरुद्ध पहिले नेपालले बलिङ गर्ने भएको छ । हङकङले टस जितेर ब्याटिङ रोजेपछि

कोलकाता, बेङ्लोर र राजस्थान : ‘वान मिस गेम फिनिस’

भारतमा जारी यो चरणको आइपिएल अघिल्लो अघिल्लो वर्ष भन्दा फरक र रोचक बन्दै गएको छ । आइपिएलको उपाधिका दावेदार मानिएका केहि समुहहरुको भाग्य र खेल दुवै चम्किन नसक्दा खेलले फरक मोड

रोहित शर्माको अर्धशतकमा चेन्नईलाई १५६ रनको लक्ष्य

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किङ्गसलाई जितका लागि १५६ रनको लक्ष्य दिएको छ  । चेन्नईस्थित एम चिदामबराम क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २०

घोडाघोडी मेयर कप : वडा नं १० र वडा नं ५ विजयी

विशाल पाण्डेय / सुखड,कैलाली । मंगलबारदेखि सुरु भएको दोस्रो संस्करण प्रथम घोडाघोडी मेयर कपमा शुक्रबार २ खेल सम्पन्न भएका छन् । पहिलो खेलमा घोडाघोडी नगरपालिका वडा नं १० विजयी भएको

आइपिएल : आज धोनी र रोहितको भिडन्त

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार वेलुका रोहित शर्माको कम्तानीमा रहेको मुम्बई इन्डियन्स र महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्सबिच प्रतिस्पर्धा हुने भएको छ। खेल नेपाली समय

कोहली र ऋषव बने सबैभन्दा चर्चित क्रिकेटर

एजेन्सी । भारतीय क्रिकेटर विराट कोहलीको ब्याटबाट विश्वको हरेक कुनामा रन बनाउने क्रमसँगै उनको बारेमा लेखिएको लेख तथा समाचार उत्तिकै पढिइने गरेको थाहा भएको छ । अनुसन्धान तथा खोज कार्य

विराट कोहलीको बेङ्लोरलाई झट्का : के होला अब ?

लगातार ६ म्याच हारेपछि जित्न थालेको रोयल च्यालेन्जर्स बेङ्लोरलाई बिहिबार एउटा अर्को ठूलो झट्का लागेको छ। विराट कोहलीको टोलीलाई जितको बाटोमा ल्याउने बलर डेल स्टेन घाइते भएका छन। चोटका कारण

घोडाघोडी मेयर कप : उल्टो जर्सी लगाएर फुटबल खेलेपछि..

‘वडा नं १ र ५ विजयी’ विशाल पाण्डेय / सुखड,कैलाली । मंगलबारदेखि सुरु भएको दोस्रो संस्करण प्रथम घोडाघोडी मेयर कपमा घोडाघोडी नगरपालिका वडा नं १ विजयी भएको छ । बिहीबार