आयोगले थाल्यो प्रचण्डमाथि अनुसन्धान, थप कारबाही अगाडी बढाउने
निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको स्पष्टिकरणमाथि थप अनुसन्धान थालेको छ । थप अनुसन्धान गरेर आयोगले प्रचण्डमाथि थप एक्सन लिने तयारी गरेको स्रोतले जनाएको छ । बाजा












