राजनीति Archives - Page 760 of 761 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

भारत र चीनका लागि राजदूत नियुक्ति चाँडैः परराष्ट्रमन्त्री

११ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतसहित सबै स्थानमा चाँडै नै राजदूत नियुक्ति हुने बताएका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अगावै भारतका लागि राजदुत नियुक्ति गर्नेबारे कुराकानी

नेकपा एमालेले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी

७ भदौ, काठमडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी गरेको छ । एमाले नेताहरुले मंगलबार विपक्षी दलहरुको बैठक बोलाएर कार्यगत एकता गरेर अघि बढ्नेबारे छलफल गरेका छन्

देशमा ‘सिष्टम’ बसाल्छुः प्रधानमन्त्री

७ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनौतिको सामना गर्ने संकल्पसहित प्रधानमन्त्रीको पद सम्हालेको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा ललितपुरका सामाजिक अगुवाहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आफूले दोस्रो

प्रधानमन्त्री दाहाल ३ दिने भारत भ्रमण गर्ने

काठमाडौं, भाद्र ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही भाद्र ३० गतेदेखि ३ दिने भारत भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री दाहालको यही इच्छा अनुसार भ्रमणका क्रममा कुनै ठूलो परियोजनामा

स्थानीय निकायको चुनाव गर्नुपर्ने देउवाको धारणा

काठमाडौँ, भाद्र ६ । कांग्रेस सभापति शेरबहादुर देउवाले जुनसुकै हालतमा पनि स्थानीय निकायको चुनाव गर्नुपर्ने बताएका छन् । काठमाडौंको आनन्द इभेन्टमा (५—६) दुई दिनसम्म चलेको जिल्ला सभापतिहरुको भेला सोमबार समापन

संविधान संशोधन र पुनर्लेखनले वर्गीय र मधेसीको हित हुदैन :बैद्य

५ भदौ, जनकपुरधाम । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानमा आमूल परिवर्तनको खाँचो औँल्याएका छन् । जनकपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन र पुनर्लेखनले वर्गीय र मधेसीको हित

स्थानीय तहको पुनर्संरचनाबारे कांग्रेसको अन्तर्क्रिया सुरु

५ भदौ, काठमाडौं । स्थानीय तहको पुनर्संरचनाबारे पार्टीको धारणा बनाउन नेपाली कांग्रेसले आयोजना गरेको छलफल तथा अन्तर्क्रिया राजधानीमा सुरु भएको छ । छलफल कार्यक्रममा जिल्ला सभापतिहरुका साथै पार्टी पदाधिकारी र केन्द्रीय

प्रचण्डलाई भारत भ्रमणको निम्तो

४ भदौ, काठमाडौं । भारतले भूकम्पपछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता संगै प्रचण्डलाई  भारत भ्रमणको निम्तो दिएको स्रोतले जनाएको छ  । प्रधानमन्त्री प्रचण्डका विशेष दूत उपप्रधानमन्त्री विमलेन्द्र निधिले शनिबार भारतीय प्रधानमन्त्री

विचार मिल्ने राजनीतिक समूहसँग मिलेर मोर्चा गठन गर्छौं:वैध

इटहरी, २ भदौ– नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले सम्पूर्ण नेपालीको मुक्तिका लागि आमूल परिवर्तन जरुरी रहेको र त्यसका लागि विचार मिल्ने राजनीतिक समूहसँग मिलेर मोर्चा गठन गरिने

महतो भन्छन ‘सरकारमा जान्नौ’

राजविराज, २ भदौ– सीमाङ्कनसहित संविधान संशोधन नभएसम्म सरकारमा नजाने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताएका छन्।   तेस्रो मधेस आन्दोलनका क्रममा एक वर्षअगाडि सप्तरीको भारदहमा मृत्यु भएका राजीव राउतसहित छजनाप्रति

नविना र ऐन नमिलेपछि अखिलमा रविन्द्र अधिकारीको हस्तक्षेप

२ भदौ,काठमाडौं । एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको कार्य बिभाजन सम्बन्धी बिबाद अध्यक्ष नविना लामा र महासचिव ऐन महरले टुंग्याउन नसकेपछि पार्टीले हस्तक्षेप गरेको छ । एक महिना भन्दा लामो

नेविसंघको अध्यक्षमा महर बिजयी

२ भदौ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको अध्यक्षमा नैनसिंह महर निर्वाचित भएका छन् । संस्थापन पक्षका महरले रामचन्द्र पौडेल पक्षधर मनोजमणी आचार्यलाई पराजित गरेका हुन् । त्यस्तै नेविसंघको