परराष्ट्रमन्त्री डा महत र थाई विदेशमन्त्रीबीच भेटवार्ता
न्युयोक, असोज ९ गते । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र थाइल्यान्डका विदेशमन्त्री कारसान कान ताङ पनरथेटबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्कमा रहनुभएका











