राजनीति Archives - Page 76 of 761 - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

पैसा र जिन्सी सामान बाँड्ने एमालेका दुई उम्मेदवारमाथि

म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचार संहिता उल्लंघन गरेको भन्दै दुई जना उमेदवारलाई स्पष्टीकरण सोधेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तरगतको आचार संहिता अनुगमन समितिले नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका

जनमुक्तिका उम्मेदवारले बालकृष्ण खाणलाई गरे समर्थन, तीन हजार मत थपियो

भैरहवा- प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही–३ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणलाई जनमुक्ति पार्टीले समर्थन गरेको छ । भैरहवामा आयोजित एक कार्यक्रममा रुपन्देही–३ को

यस्तो रहेछ घनश्याम भुसालले एमाले छोड्नुको रहस्य

रुपन्देही: नेकपा एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालले संविधान जोगाउन एमाले छाडेको बताएका छन् । उनले चुनाव जित्नलाई मात्र नभई संविधान बचाउन गठबन्धन गर्नुपरेको दाबी गरे । रुपन्देही

माओवादीको घोषणा पत्रमा ओली र एमालेको नाम गायब

नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ को निर्वाचनका लागि ८१ पृष्ठ लामो घोषणा पत्रमा प्रमुख दुश्मन मानिएका एमाले अध्यक्ष केपी ओलीविरुद्ध धेरै कुरा उल्लेख हुने अपेक्षा गरिएको थियो । ‘प्रतिवद्धता

भारतसँग १९५० को सन्धि पुनरावलोकन गर्ने एकीकृत समाजवादीको प्रमुख मुद्दा

काठमाडौं- नेकपा एकीकृत समाजवादीले भारतसँग गरिएको सन् १९५० को सन्धि लगायत सबै असमान सन्धिहरुको पुनारावलोकन गर्ने घोषणा गरेको छ। आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि

माओवादीको घोषणा पत्र- कार्यकारी राष्ट्रपति, जननिर्वाचित प्रदेश प्रमुख

नेकपा माओवादी केन्द्रले जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुख बनाउने भएको छ। त्यसका लागि अहिलेको संविधान संशोधन गर्नुपर्ने छ। अध्यक्ष प्रचण्डले सोमबार सार्वजनिक गरेको प्रतिनिधि र प्रदेश सभा चुनावको

४६ पछिका नेता र कर्मचारीमाथि छानबिन गरी सम्पत्ति जफत गर्ने राप्रापाको घोषणा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले २०४६ साल यता राज्यका उच्च पदमा पुगेका राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध ठहर भएको जति जफत गर्नका लागि कानुन ल्याउने प्रतिबद्धता जनाएको छ

एकीकृत समाजवादीको घोषणा पत्रमा नयाँ के छ ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले निर्वाचन प्रणालीमा सुधार गर्ने प्रतिबद्धता जनाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो,

सुत्केरीलाई तीन महिना ३ हजार भत्ता दिने राप्रपाको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले न्यून आय भएका परिवारका सुत्केरीलाई तीन महिनासम्म मासिक ३ हजारका दरले भत्ता उपलब्ध गराउने प्रतिवद्धता गरेको छ। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका

भ्रममा नपर्नुहोस्, खुद्रा योजनामा मेरो ध्यान छैन- विष्णु पौडेल

बुटवल । एमाले उपाध्यक्ष विष्णु पौडेलले विकास योजनाका काममा जनतालाई भ्रम सिर्जना गरी आतंकित नपार्न आग्रह गरेका छन् । राजनीतिक स्वार्थपूर्तिका लागि जनतालाई हरेक कुरामा आतंकित बनाउनु गलत भएको उनको

राप्रपाको घोषणा : प्रदेश संरचना खारेज गर्ने, केन्द्र र स्थानीय सरकार मात्रै राख्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मुलुकको वर्तमान शासकीय स्वरुप परिवर्तन गर्ने घोषणा गरेको छ। सोमबार सार्वजनिक चुनावी घोषणा पत्रमा राप्रपाले शासकीय स्वरुप परिवर्तन गर्ने घोषणा गरेको हो। घोषणा पत्रमा राप्रपाले

चुनाव नजिकै आउँदा पनि भोट माग्न गृहजिल्ला किन गएनन् देउवा ?

काठमाडौं- चुनाव नजिकिए पनि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा अहिलेसम्म भोट माग्न गृहजिल्ला पुगेका छैनन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उमेदवारी दर्ता गरेपछि पटक पटक झापा पुगे