दलहरुले गरे सहमती, जेठ १ भित्र स्थानीय चुनाव
हिमालपोष्ट/काठमाडौं,२८ माघ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशको हात्तिवनस्थित निवासमा भएको प्रमुख दलहरुको बैठकले फागुन ८ गतेभित्र स्थानीय तहको चुनाव घोषणा गर्न सहमती गरेका छन । सहमतिअनुसार पहिलो चरणको








