स्ववियु निर्वाचनका लागि काग्रेसद्धारा विभिन्न उपसमीतीहरु गठन
हिमाल पोस्ट / भैरहवा, २६ माघ नेपाली काग्रेस रुपन्देहीले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफ्नो बहुमत ल्याउन विभिन्न उपसमीतीहरु गठन गरेको छ । नेपाली काग्रेस रुपन्देहीका










