स्ववियु सभापतिमा विद्यार्थी नेता खगेन्द्र अभण्डारीको उम्मेदवारी
हिमाल पोस्ट /फागुन ११ यति बेला देशैभरि स्वबी यु चुनावको माहोल तातिरहेको छ यता स्याङ्जा जिल्लामै नतिजाको हिसाबले अग्रणी क्याम्पस मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसमा आसन्न स्वतन्त्र विद्यार्थी युनियनको चुनावका निम्ति










