देशभर तालाबन्दीको असर: नवलपरासीका २ वटा क्याम्पसमा मात्र
नवलपरासी, १६ फागुन त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित १८ फागुनमा नै मतदान हुने गरी कार्यतालिका संशोधन गरेर चुनावी प्रक्रिया अघि बढाए पनि स्ववियु निर्वाचन अन्योलमा परेको छ । उपत्यकाका केही क्याम्पस बाहेक












