राजनीति Archives - Page 746 of 761 - Himal Post Himal Post
  • १८ माघ २०८२, शनिबार
  •      Sat Jan 31 2026
Logo

कांग्रेस अर्घाखाँचीको संगठन शुद्धिकरणलाई तिव्रता, खनदहमा वृहत भेला

घनश्याम पौडेल /खनदह, २६ फागुन नेपाली कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीले जिल्लाका सवै गाविसमा नेपाली कांग्रेसको पार्टी सुदृणीकरण, विकास निमार्णका काममा प्रतिनिधी खटाएसँगै दैनिक जसो जिल्लाका विभिन्न ठाउँमा कांग्रेसको पार्टी

सप्तरी घटनामाथि नेकपा एमालेद्वारा निष्पक्ष रुपमा छानबिन गर्न सरकारसँग माग

काठमाडौँ, फागुन २५ गते । सप्तरीमा भएको घटना सुनियोजित रुपमा भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निष्पक्ष रुपमा छानबिन गर्न सरकारसँग माग गरेको छ । आज रिपोर्टर्स क्लबमा आयोजित

राप्रपा अर्घाखाँचीको पहिलो बैठक सम्पन्न, रिक्त पदहरुमा मनोनयन

हरि प्रसाद भुसाल/अर्घाखाँची,फागुन २५  राष्टिय प्रजातन्त्र पाटीृ अर्घाखाँचीको पहिलो बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ ।राप्रपा नेपाल र राप्रपा बिच पार्टी एकता भएपछिको पहिलो बैठकले रिक्त पदाधिकारीहरुमा थप गरेको छ

एमाले अध्यक्ष के.पी ओलीसहित १० जना शिर्ष नेतालाई मुद्धा हाल्ने निर्णय (नामसहित)

सप्तरी, २५ फागुन । सप्तरीका कानुन व्यवसायीहरुले एमाले शीर्ष नेताहरुलाई मुद्धा हाल्ने निर्णय गरेका छन् । सोमबार राजविराजको घटनालाई लिएर एमाले शीर्ष नेताहरुविरुद्ध मुद्दा हाल्ने निर्णय गरेका हुन् । उच्च

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले २७ गते नेपाल बन्द गर्ने

काठमाडौं, फागुन २४ । संयुक्त  लोकतान्त्रिक मधेसी मोर्चाले नेपाल बन्द सहितको विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ । मंगलबार दिउँसो साढे तीन बजेदेखि संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा

चुनावका लागि दलहरु गाउँगाउँ र टोलटोलमा

नेपालगन्ज,  फागुन २४ गते  । आगामी वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन गर्ने मिति सरकारले घोषणा गरेसँगै बाँके जिल्लाका राजनीतिक दललाई चुनावी रापले तताएको छ । जिल्लाका नेता, कार्यकर्ता अहिलेदेखि

फागुन अन्तिममा डा.भट्टराईले भारत भ्रमण गर्ने

अर्जुन खनाल /नयाँ दिल्ली ,फागुन २०  पुर्व प्रधानमन्त्री एवंम्  नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई फागुन २९ गते भारतको नयाँ दिल्लीमा  आउने भएका छन् ।उनि फागुन २९ देखि चैत ७

निर्वाचन प्रचारप्रसारमा जान नपाउने आचारसंहिता लागू गरेपछि मन्त्रीहरू असन्तुष्ट

१९ फागुन, काठमाडौं ।  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन प्रचारप्रसारमा जान नपाउने आचारसंहिता लागू गरेपछि मन्त्रीहरू असन्तुष्ट भएका छन् । आयोगले बुधबार गरेको छलफलमा मन्त्रीहरूले राजनीतिक दायित्व बन्देज गर्न खोजिएको

अन्ततःनेपाली कांग्रेस फुट्यो ,को को छन् त फुटाउनेमा ?

काठमाडौँ /फागुन १८  अन्ततःनेपाली कांग्रेस फुटेको स्रोतले जनाएको छ । ४० वर्षसम्म नेपाली काँग्रेस कोषाध्यक्ष रहेका काँग्रेसका सँस्थापक नेता रामबाबु प्रसाँईको नेतृत्वमा ‘नेपाली काँग्रेस राष्ट्रवादी’ गठन भएको हो । काँग्रेसका पुराना

जेठ देखि नेपाल लोडसेडिङमुक्त: प्रधानमन्त्री,(सम्बोधनको पूर्ण पाठ सहित )

काठमाडौं, फागुन १७ प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो जेठदेखि मुलुक पूर्ण लोडसेडिङमुक्त हुने बताएका छन् । आज (मंगलबार ) सिंहदरवारबाट राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अब देशमा लोडसेडिङ नहुने र जेठदेखि

प्रधानमन्त्रीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं, फागुन १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । मंगलबार साँझ ५ बजे सिंहदरबारबाट प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका

वर्तमान सरकार रहेसम्म निर्वाचन हुन सक्दैन-बिजुक्छें

भक्तपुर, १६ फागुन ।   नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान बिजुक्छेंले वर्तमान सरकार रहेसम्म निर्वाचन हुन नसक्ने बताएका छन् । रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष