टिकापुर हत्याकाण्डको मुद्दा फिर्ता भन्ने समाचार मिथ्या भएको
काठमाडौं जेष्ठ ५ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नीजि सचिवालयले कैलालीको टिकापुर लगायतका स्थानमा भएका घटनामा संलग्न जघन्य अपराधका दोषीहरुको मुद्दा फिर्ता नहुने स्पष्ट गरेको छ । बिहीबारको मन्त्रीपरिषद बैठकले










