इमरान खानले गरे राष्ट्रलाई सम्बोधन- मलाई मार्ने षड्यन्त्र
एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफूलाई मार्ने षड्यन्त्र गरिएको दाबी गरेका छन् । बिहीबार गोली प्रहारबाट घाइते भएका खानले आज राष्ट्रका नाममा सम्बोधन गर्दै आफूलाई मार्ने योजना बनाइकोबारे












