अब देशको नेतृत्व गर्ने तयारीमा छु- गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको नेतृत्व गर्न आफू तयारीमा लागेको दोहोर्याएका छन् । बुधबार काठमाडौं-४ मा बस्ने सिन्धुपाल्चोकका मतदातासँगको भेटघाट कार्यक्रममा थापाले आगामी निर्वाचनमा विजयी भएपछि प्रधानमन्त्री बन्नका












