राष्ट्रियसभा गठन नभई सरकार गठनलगायत काम कारबाही रोक्न
काठमाडौँ (रासस) । राष्ट्रियसभा गठन नभई सरकार गठन लगायतका काम कारबाही नगर्न/नगराउन आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोगको कार्यालय