राजनीति Archives - Page 677 of 761 - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

प्रदेश ५ को पहिलो बैठकका यस्ता छन् कार्यसूची

अाचार्य प्रदीप बुटवल । प्रदेश ५ को अस्थायी मुकाम बुटवलमा आज दिउँसो १ बजे बस्ने पहिलो प्रदेशसभा बैठकको तयारी पूरा भएको छ । प्रदेश ५ को बैठकलाई ऐतिहासिक बनाउन सबै

ऐतिहासिक बैठक बस्ने भवनकाे यस्ताे छ पृष्ठभुमि

आचार्य प्रदीप बुटवल । वि.सं. २०१० सालमा पदमचन्द्र श्रेष्ठको अध्यक्षतामा बुटवल उद्योग वाणिज्य संघ गठन भयो । समिति त बन्यो तर कार्यालय कहाँ राख्ने भन्ने टुंगो थिएन । यहीबीचमा कार्यालय

प्रदेश ५ को पहिलो संसद् बैठक आज

बुटवल । प्रदेश नम्बर पांचको संसद बैठक आज बस्दै छ । दिउसो १ बजे बुटवल उद्योग बाणिज्य संघको सभाहलमा बैठक बस्नेछ । पहिलो संसद् बैठकलाई ऐतिहासिक बनाउन संसद सचिवालयले पछिल्लो

वाम एकता ओली र दाहालको स्वार्थमा अड्कियो

काठमाडौँ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच पार्टी एकता प्रक्रिया अगाडी नबढ्ने भएको छ । पार्टी एकतापछि बन्ने एकीकृत पार्टीको पद बाँडफाँडमा एमाले अध्यक्ष कपी ओली र माओवादी केन्द्रका

गगनले भने हेटौडा राजधानी अपायक भयो

पूर्वस्वास्थ्यमन्त्री एवं कांग्रेस युवा नेता गगन थापाले प्रदेश ३ को राजधानी हेटौंडा अपायक भएको बताएका छन् । शनिबार बनेपामा आयोजित कार्यक्रममा उनले भौगोलिक र प्रदेशको केन्द्रको हिसावले हेटौंडाभन्दा काभ्रे नै

नेपालमा रोजगारी नपाएपछि चौकीदारी गर्न भारत पुगेका त्रिलोचन भट्ट यसरी बने मुख्यमन्त्री

डोटी  ।।  कुनै समय नेपालमा रोजगारी नपाएपछि चौकीदारी गर्न भारत पुगेका त्रिलोचन भट्ट ‘संकल्प’ ७ नम्बर प्रदेशको मुख्यमन्त्री पदमा सिफारिस भएका छन्। नेकपा माओबादी केन्द्रको प्रदेश कमिटीले उनलाई मुख्यमन्त्रीका लागि

प्रदेश नं ७ मा २७ गते सभामुख चयन गर्ने

काठमाडौं ।।  प्रदेश ६ र ७ को पहिलो बैठकले सभामुख चयनको मिति तोक्ने भएका छन् । प्रदेश ६ र ७ को आइतबार बस्ने प्रदेशसभाको पहिलो बैठकबाट अन्तरिम कार्यविधि पारित गर्दै

ओली-मोदी शिखर वार्ताको तयारी

 अन्नपूर्ण पोस्ट विजय कुमारको लेखको अंश :- नेपालका ‘प्रतिक्षित’ प्रधानमन्त्री केपी ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भएको पौने घण्टा लामो ‘वन-अन-वन’ वार्ता को एक उल्लेख्य अंश मिर्गौला प्रत्यारोपण गरेका बिरामीहरूले

स्वराजले एमालेमा आगो सल्काएर फर्किन

भारतीय बिदेशमन्त्री सुष्मा स्वराजसँगको भेटवार्तामा आफू पक्षधर कुनै पनि नेतालाई सहभागी नगराईएको भन्दै बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट व्यक्त गरेका छन् । भारतीय

ओलीलाई विश्वप्रकाशले भने : माउसुली अवतार

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी ओलीलाई सटिक प्रश्न गरेका छन् । शुक्रबार आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै ओली र सुस्मा स्वराजबीचको भेटवार्ताको विषयलाई सटिक रुपमा प्रश्न गरेका हुन् ।

प्रदेश तथा प्रतिनीधी सभा निर्वाचनमा उम्मेदवारलाई असहयोग गरेको भन्दै कांग्रेस क्षेत्र नं ५द्वारा कारवाहीको सीफारीस

वुटवल । नेपाली कांग्रेस क्षेत्र नं ५ का सभापती वसीउल्लाह मुसलवानको अध्यक्षतामा वसेको वैठकले प्रदेश सभा तथा प्रतिनीधी सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई असहयोग गरेको भन्दै पुर्व जिल्ला सदस्य डिल्लीराज

माओवादी केन्द्रद्वारा प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि त्रिलोचन भट्टलाई सिफारिस

धनगढी । माओवादी केन्द्रले प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि डोेटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ । वाम गठबन्धनले प्रदेश नं ७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने