राजनीति Archives - Page 676 of 762 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

गुरुङलाई राप्रपा प्रजातान्त्रिकद्वारा केन्द्रीय सह महामन्त्री पदमा मनोनयन

काठमाडौँ, माघ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका केन्द्रीय सदस्य एवम् युवा नेता किशोर गुरुङलाई राप्रपा प्रजातान्त्रिकले केन्द्रीय सह महामन्त्री पदमा मनोनयन गरेको हो । गत आइतबार सम्पन्न भएको राप्रपा

राष्ट्रिय सभाको मतदान शुरु, तारालामा तामाङ्ले गरे पहिलो मतदान

डोटी  ।। सात नम्वर प्रदेशबाट छानिने राष्ट्रिय सभाका सदस्यका लागि बुधबार यहाँ मतदान शुरु भएको छ । सिलगढीको पदमपव्लिक माध्यामिक विद्यालयमा भइरहेको चुनावमा एमाले कञ्चनपुरका अध्यक्ष तारा लामा तामाङले पहिलो

३२ सिटका लागि ५२ जना,कसको भाग्य चम्केला आज

काठमाडौं  ।। संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्य चुनावका लागि बुधबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले

एकताको हलो अड्कियो: एकले अर्कालाई गलाउने रणनीति सुरु

काठमाडौं- एमाले-माओवादी एकता एकीकृत पार्टीको मूल नेतृत्वमा पुगेर अड्किएको छ। एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एक-अर्कोलाई गलाउने ‘रणनीति’ मै केन्द्रित हुन थालेपछि एकता प्रक्रियामा विलम्ब

दुवै पार्टीका नेताहरुको कार्य विभाजन भएपछि एकताको मिति घोषणा हुनेछ:शर्मा

सुर्खेत- माओवादी केन्द्रका नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले नेकपा एमाले र माओवादी केन्द्रबीच औपचारिकतामा बाहेक पार्टी एकता भइसकेको बताएका छन्। प्रेस सेन्टर प्रदेश नम्बर ६ सुर्खेतले आयोजना गरेको कार्यक्रममा नेता

भोलि राष्ट्रियसभा निर्वाचन : ३२ सदस्यका लागि ५२ को प्रतिस्पर्धा

बुटवल । ६ वटा प्रदेशमा बुधबार राष्ट्रियसभा सदस्यको निर्वाचन हुने भएको छ । २ नम्बर प्रदेशमा सवै सदस्य निर्विरोध भएपछि बाँकी प्रदेशमा मात्र निर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले

प्रदेश नम्बर ५: सरकार गठनमा ढिलाई हुने

बुटवल । प्रदेश नम्बर पाँचको सरकार गठनमा ढिलाई हुने भएको छ । माघभित्रै प्रदेश सरकार बनाउने एमालेको तयारी भए पनि माओवादी केन्द्रले संसदीय दलको नेता नचुन्दा फागुन नै कुर्नुपर्ने देखिएको छ । पहिलो

को को बन्दैछन् कांग्रेस प्रदेश संसदीय दलको नेता ?(सुचिसहित)

काठमाडौं– नेपाली कांग्रेसले सातवटै प्रदेशमा पार्टीको संसदीय दलका नेता छनोट प्रक्रिया अघि बढाएको छ। कुनैपनि प्रदेशमा पार्टी नेतृत्वमा सरकार गठनको सम्भावना नभएपनि कांग्रेसले फागुनको पहिलो साताभित्र सबै प्रदेशमा दलको नेता

केहि दिनमै केपी ओली देशको प्रधानमन्त्री

शुराजंग पाण्डे/ काठमाडौ, प्रदेश सभा सांसदको शपथपछि मात्र पहिलो बैठक आह्वान गरिएकै प्रक्रिया अपनाउँदा छिटोमा फागुनको तेस्रो सातापछि केन्द्रमा नयाँ सरकार बन्ने भएको छ । प्रदेशमा शपथ ग्रहण गरेपछि ३

सिंहदरबार जानै छाडे देउवा

काठमाडौं। पछिल्ला तीन सातादेखि प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी कार्यालय सिंहदरबार जानै छाडेका छन् । तीन साताको अवधिमा प्रधानमन्त्री देउवाले आफ्नो निवास बालुवाटारमा मन्त्रिपरिषद्का १० वटा बैठक राखेका छन् । सामान्यतः

केपी अाेली र भारतीय विदेश मन्त्री सुष्मा स्वराजकाे भेट अापत्तिजनक :गजुरेल

काठमाडौं। नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले नेकपा एमालेका अध्यक्ष केपी अाेली र भारतीय विदेश मन्त्री सुष्मा स्वराजकाे भेट अापत्तिजनक रहेकाे अाराेप लगाएका छन् । माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा

प्रदेश ७ को पहिलो बैठक :रेशम चौधरीलाई प्रमाणपत्र दिनु पर्ने भनाई

कैलाली । प्रदेश ७ को पहिलो प्रदेशसभा बैठक माघ २९ गते बस्ने गरी स्थगित भएको छ । आइतबार जिल्ला समन्वय समितिको हलमा बसेको बैठकमा नेकपा एमालेका प्रकाश शाह, नेकपा माओवादी