राजनीति Archives - Page 669 of 762 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

प्रदेश ७ मा मन्त्रिमण्डल विस्तार, मुख्य मन्त्री सहित

धनगढी ,कैलाली  ।। प्रदेश नं ७ मा मुख्यमन्त्री त्रिलोचन भट्ट सहित ६ जना अन्य मन्त्रीहरुले पनि शनिबार साँझ सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री सहित छ जना मन्त्रीलाई शनिबार प्रदेश

प्रदेश ५ को उपसभामुखका लागी २ जनाको उम्मेदवारी

प्रदीप आचार्य बुटवल । प्रदेश नम्बर ५ को भोलि हुने उपसभामुख निर्वाचनका लागि २ जनाको उम्मेदवारी परेको छ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता को समय तोकिएको

चित्रबहादुरले फेरी भने: संघीयता खारेज गर्नुपर्छ

बुटवल । पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयतालाई जति सक्दो छिटो खारेज गर्नुपर्ने बताएका छन् ।प्रगतिशील पत्रकार संघले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा केसीले संघीयता खारेजीको बिकल्प

राजपाका केन्द्रीय नेतासहित सयौं माओवादी केन्द्रमा प्रवेश

महोत्तरी । राजपा नेपालका केन्द्रीय सदस्य अनिल बस्नेतसहित विभिन्न पार्टी परित्याग गरी छ बढी नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा रमेश बुलान, प्रमुख सल्लाहाकार,

एकता हुने र सरकारमा जाने कुरा टुङ्गियो

काठमाडौं- वाम गठबन्धनका प्रमुख नेताबीच पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउँदै सरकार गठनलाई पूर्णता दिने सहमति भएको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान करिब ४५ मिनेट

धागो कारखाना क्षेत्रको संभाव्यता अध्ययन गर्न टोली बनाइने

बुटवल । प्रदेश ५ को सरकारले मन्त्रालय राख्नका लागि भवनको खोजी थालेको छ । हाल दरबारमार्ग लाइनमा रहेको ६ तले भवनमा ५ वटा मन्त्रालय राखिएका छन् । मन्त्रालय र तिनका विभागहरूका लागि थप

प्रदेश ७ का मुख्य मन्त्रीको सपथ आज, पदभार ग्रहण भोलि, निवासको लागेन टुङगो

धनगढी ,कैलाली ।। प्रदेश ७ का मुख्य मन्त्री त्रिलोचन भट्टको सपथ ग्रहण आज दिउँसो तिन बजे हुने निश्चित भएपनि उहाको निवासको अझै टुङगो लागेको छैन् । केहि दिन देखि मुख्य

अघिल्लो सरकारका निर्णय के गर्लान ओलीले ?

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीको पदभार सम्हालेलगत्तै मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिँदै उनले शेरबहादुर देउवा सरकारले चुनावपछि

पुन: राष्ट्रपति बन्न नपाए भण्डारीले सक्रिय राजनीति गर्ने !

नयाँ पत्रिका काठमाडाैं: कम्तीमा पाँच वर्ष राष्ट्रपतिको कार्यकालको जिम्मेवारी पूरा गर्न नपाएमा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गर्ने चाहना राखेकी छिन् । राष्ट्रपतिलाई भेट्ने कतिपय एमाले नेताका अनुसार उनले राष्ट्रप्रमुखका रूपमा ‘सेरेमोनियल’ भूमिकामा

यी हुन् भारतीय मतदाता, नेपाली सांसद

पौडेल/भुवन शर्मा नागरिक दैनिक नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ। भारतमा मतदाता हुनका लागि

प्रदेश ७ मा नेता चयन गर्ने जिम्मा भीम रावललाई

डोटी ।  प्रदेश ७ मा नेकपा एमालेले पार्टीको संसदीय दलको नेता चयन गर्ने जिम्मा केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजक भीम रावललाई दिएको छ । शुक्रबार विहान बसेको प्रदेश संसदीय दलको बैठकले

प्याकेजमै सहमति भएपछि मात्र सरकारमा जान्छौं –प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता, मन्त्रालय बाँडफाँटलगायत विषयमा एमालेसँग भइरहेको छलफल सकरात्मक भएको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनको शुक्रबार