पार्टी एकतामा कुरा मिल्यो, दुई अध्यक्षले गरे सहमति
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच लामो समययता चलेको पार्टी एकीकरण प्रक्रिया टुङ्गोमा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल












