ओलीले ३० दिनभित्र विश्वासको मत लिन नसके पद
काठमाडौं– नयाँ संविधानअनुसार चुनाव सम्पन्न भएसँगै प्रधानमन्त्री चयनको प्रक्रिया पनि परिवर्तन भएको छ। यसअघि संसदमा हुने चुनावमा विजयी उम्मेदवार प्रधानमन्त्री नियुक्त हुने गर्थे। तर अब राष्ट्रपतिबाट नियुक्त हुनेछन्। संविधानको यही प्रावधान









