राजनीति Archives - Page 665 of 762 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सोमबार सबै मन्त्रीको सपथ ग्रहण हुन्छ :प्रचण्ड

चितवन- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको सपथ ग्रहण हुने गरी भोलि मन्त्रीको टुंगो लगाइने बताएका छन्। प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन

आइतबार मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं । सरकार गठन भएको सातादिन बितिसक्दा पनि मन्त्रिपरिषद गठन हुन सकेको छैन । राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम नेपालसमेतलाई सकारमा सहभागी गराउन छलफल लम्बिँदा मन्त्रिपरिषद् विस्तार

माओवादी केन्द्रबाट बीना मगर र पम्फा भुसाल मन्त्री बन्ने पक्का

काठमाडौं– माओवादी केन्द्रबाट दुई महिला मन्त्री बन्ने लगभग पक्का भएको छ। माओवादी केन्द्रबाट बीना मगर र पम्फा भुसाल मन्त्री बन्ने भएका हुन्। उनीहरुले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन।

देउवा सरकारद्बारा राष्ट्रिय सभामा सिफारिस तीनजनाले गरे सर्वोच्चमा रिट दायर

काठमाडौं । अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका तीन जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सिफारिस गरेका गोपाल बस्नेत,

राजकीय पदको भागबण्डा :एमालेलाई राष्ट्रपति, माओवादीलाई सभामुख

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच सरकारको भागबण्डापछि राजकीय पदको भागबण्डा भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्माओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच राष्ट्रपति, सभामुखलगायतका राजकीय पद बाँड्ने

वाम एकता मन नपराउनेले जुनसुकै षडयन्त्र गर्न सक्छन् :प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम एकता मन नपराउने पक्षले जुनसुकै सीमासम्मको षडयन्त्र गर्न सक्ने बताउनुभएको छ । राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एकतालाई ‘अनिष्ट

जनताको चाहना काँग्रेस भित्रको सुदृढीकरण हो:डा‍.शशांक कोइराला

लमजुङ । नेपाली काँग्रेसका महामन्त्री डा‍.शशांक कोइरालाले काँग्रेस अब संगठित भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । लमजुङको उदिपुरमा विहिबार साँझ आयोजित एक कार्यक्रममा बोल्दै डा कोइरालाले यस्तो बताउनुभएको

यी हुन् एमालेबाट अर्थ र परराष्ट्र मन्त्रालय सम्हाल्ने मन्त्री

काठमाण्डौ – एमालेले पाएका ११ मन्त्रालयमध्ये सबैभन्दा महत्वपूर्ण मानिएका अर्थ र परराष्ट्र मन्त्रालयको जिम्मा कसलाई दिने भन्ने टुङ्गोमा प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन्। ओलीले उपप्रधानमन्त्री सहित अर्थ मन्त्रालयको जिम्मेवारी

माओवादी केन्द्रले गर्यो यी तीन नेतालाई कारवाही

ललितपुर। माओवादी केन्द्रले पार्टी नीति विपरित गतिविधि गरेको भन्दै तीन जना नेतालाई कारवाही गरेको छ । विहिबार प्रचण्ड निवास खुमलटारमा बसेको हेडक्वाटर बैठकले पार्टीका बैचारिक नेता भनेर चिनिने गोपाल किराती,

गोपाल किरातीको आपत्ति:‘प्रचण्ड एण्ड कम्पनीलाई धन्यवाद’

काठमाडौं। बिहीबार साँझ बसेको माओवादी केन्द्र कार्यालय बैठकले पार्टीबाट निष्कासित गरेकोप्रति नेता गोपाल किरातीले आपत्ति जनाएका छन्। शुक्रबार बिहानै विज्ञप्ति सार्वजनिक गर्दै किरातीले आपत्ति जनाएका हुन्। बैठकले पार्टीका तीन नेता

प्रधानमन्त्री ओलीले तत्काल परराष्ट्रसहित दुई मन्त्रालय आफैंसँग राख्ने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि परराष्ट्र मन्त्रालय आफैंसँग राख्ने भएका छन्। संघीय समाजवादी फोरम नेपाललाई सरकारमा ल्याउन प्रधानमन्त्री ओलीले तत्काल परराष्ट्रसहित दुई मन्त्रालय आफैंसँग राख्ने भएका हुन्। ओली

माआवादी केन्द्रको कार्यालय बैठक सम्पन्न:मन्त्री छान्ने जिम्मा प्रचण्डलाई

काठमाडौं, नेकपा माआवादी केन्द्रको कार्यालय बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा अपरान्ह ४ बजेदेखि चलेको बैठक साँझ साढे ८ बजेसम्म चलेको थियो । आजको बैठकले नेकपा