राजनीति Archives - Page 664 of 761 - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

कांग्रेस बैठक: सिंह र देउवाबीच चर्काचर्की

काठमाडौं, फागुन १३ । देउवाले भने, ‘चुनाव हार्नुमा मेरोमात्रै दोष छैन’ सिंहले भने, ‘मुख्य दोष र जिम्मेवार नै सभापति हो कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेताका लागि अग्रसर भएपछि

सरकार भ्रष्टाचार रोक्न प्रतिवद्ध छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण लगायत अन्य क्षेत्रमा भएका कानुनी जटिलतालाई खुकुलो पार्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको बधाइ ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कानुनी जटिलता

माओवादीबाट पटक-पटक मन्त्री बनेका र अहिलेसम्म मन्त्री बन्न नसकेका यी नेता !

काठमाडौं- एमाले र माओवादीको सत्ता समिकरण छ। एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री छन्। दुवै पार्टीमा मन्त्रीहरुको लर्को छ। त्यही विवादले मन्त्रिपरिषद विस्तार हुन सकेको छैन। एमालेसँगको सहमतिअनुसार सात वटा मन्त्रालय

नेम्वाङ राष्ट्रपति बन्ने सम्भावना,आफ्नो वश चल्यो भने विद्यालाई बनाउने ओलीको चाहाना

काठमाडौं । पूर्वसभामुख सुवास नेम्वाङ राष्ट्रपति बन्ने सम्भावना बढेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पुनः दोहोरिने इच्छा र एमालेका वरिष्ठ नेता झलनाथ खनालको तीव्र चाहना विपरीत नेम्वाङको राष्ट्रपतिमा सम्भावना बढेको

५ वर्षपछि काँग्रेस मुलुकको पहिलो शक्ति हुन्छ : मुस्कान

अर्घाखाँची:नेपाली काँग्रेस अर्घाखाँचीका सभापति विष्णु मुस्कानले आगामी ५ वर्षपछि हुने चुनावबाट काँग्रेस मुलुकको पहिलो शक्ति हुने बताउनुभएको छ । उहाँले सशक्त प्रतिपक्षको भूमिकामा रहेर जनताको पक्षमा विकास र सम्बृद्धिको काममा

संविधान संशोधन गर्न ‘एमाले’ तयार

काठमाडौं । एमाले नेता रघुवीर महासेठले फोरम र राजपा विना शर्त सरकारमा सहभागी हुनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा नेता महासेठले एमाले–माओवादी संविधान संशोधन गर्न तयार रहेकोले फोरम

संविधान संशोधन भयो भनेमात्रै हामी सरकारमा जानेबारे सोच्न सक्छौं:अनिल झा

काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधन नभएसम्म राजपा सरकारमा सहभागि नहुने बताएका छन् । रिपोटर्स क्लबको साक्षात्कारमा उनले भने,‘संविधान संशोधन भयो भनेमात्रै हामी सरकारमा जानेबारे

सोमबार सबै मन्त्रीको सपथ ग्रहण हुन्छ :प्रचण्ड

चितवन- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको सपथ ग्रहण हुने गरी भोलि मन्त्रीको टुंगो लगाइने बताएका छन्। प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन

आइतबार मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं । सरकार गठन भएको सातादिन बितिसक्दा पनि मन्त्रिपरिषद गठन हुन सकेको छैन । राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम नेपालसमेतलाई सकारमा सहभागी गराउन छलफल लम्बिँदा मन्त्रिपरिषद् विस्तार

माओवादी केन्द्रबाट बीना मगर र पम्फा भुसाल मन्त्री बन्ने पक्का

काठमाडौं– माओवादी केन्द्रबाट दुई महिला मन्त्री बन्ने लगभग पक्का भएको छ। माओवादी केन्द्रबाट बीना मगर र पम्फा भुसाल मन्त्री बन्ने भएका हुन्। उनीहरुले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन।

देउवा सरकारद्बारा राष्ट्रिय सभामा सिफारिस तीनजनाले गरे सर्वोच्चमा रिट दायर

काठमाडौं । अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका तीन जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सिफारिस गरेका गोपाल बस्नेत,

राजकीय पदको भागबण्डा :एमालेलाई राष्ट्रपति, माओवादीलाई सभामुख

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच सरकारको भागबण्डापछि राजकीय पदको भागबण्डा भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्माओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच राष्ट्रपति, सभामुखलगायतका राजकीय पद बाँड्ने