राजनीति Archives - Page 640 of 761 - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

बाबुरामको घोषणा: भीआईपी सुरक्षा नलिने

काठमाडौं : नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैशाख १ गतेदेखि पूर्व प्रधानमन्त्रीको हैसियतमा लिँदै आएको सरकारी सुरक्षा सेवा नलिने घोषणा गरेका छन् । डा. भट्टराईले

सभापति पक्रिएको विरोधमा नेविसंघद्वारा मन्त्रीकाे गाडी तोडफोड

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कार्यवाहक स्ववीयू सभापति पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको गाडीमा तोडफोड गरेका छन् । नेविसंघ सम्बद्ध विद्यार्थीहरुले बुधबार बिहान मन्त्री खत्रीको बा

रमेश खरेल भन्थे: गल्ती गर्नेलाई जिउँदै गाड्छु

काठमाडौं । २०७०/०७१ सालरितको कुरा हो । उनी काठमाडौं हनुमान ढोका परिसर (प्रहरीको कोड भाषामा किलो वन) का प्रमुख थिए । प्रहरीका नयाँ भर्ती युवाहरु त्यो बेलाका एसएसपी रमेश खरेललाई

राज्यमन्त्रीले मुख खोले: विदेशबाट मोबाइल ल्याउन पाउने कि नपाउने ?

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल वाँस्कोटाले केही दिनअघि आईएमईआई नम्बर दर्ता नगरी मोबाइल चलाउन नदिने बताए। यसले विदेशबाट मोबाइल ल्याउन पाइन्छ कि पाइदैन भन्ने अन्योलता सिर्जना गरेको छ। आगामी

मुख्यमन्त्री शाही पत्नीलाई १० वर्षदेखि घरमै तलब

कालिकोट : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकी पत्नी चन्दाकुमारीले घरमै बसी–बसी एक दशकदेखि सरकारी ढुकुटीबाट तलब खाएको खुलेको छ। पचालझरना गाउँपालिका–९ स्थित कालिकादेवी आधारभूत विद्यालयमा ०५४ भदौ ११ मा अस्थायी नियुक्ति

प्रदेश ७: दिनमा २ पटक बस्यो संसद बैठक

धनगढी ,कैलाली । प्रदेश नं ७ को प्रदेश सभा बैठक आज (मंगलबार) दुई पटक बसेको छ । आर्थिक कार्यबिधि (विधेयक) २०७४ लाई लिएर दुई पटक बसेको हो । बसेको पहिलो

अन्ततः हुने भो बैशाख ९ गते पार्टी एकता

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादी केन्द्रबीच आगामी वैशाख ९ गते हुने बताउनु भएको छ । अध्यक्ष प्रचण्डले बाहिर आए जस्तो एमाले र माओवादीबीच

धनराज गुरुङले भने: गृहमन्त्रीले तत्काल राजिनामा दिनुपर्छ !

नेपाली कांग्रेसका नेता धनराज गुरुङले गृहमन्त्री रामबहादुर थापाको राजिनामा मागेका छन् । गृहमन्त्री आफैँले एयरपोर्टबाट टनका टन सुन तस्कर भइरहको बताउनु गैर जिम्मेवारीपन भएको भन्दै गुरुङले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने

छिटो भन्दा छिटो संघीयता खारेज गर्नुपर्छ: चित्रबहादुर केसी

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता कार्यान्वयनमा चुनौति देखिएकाले त्यसलाई खारेज गनुपर्र्ने माग गरेका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानअनुसार प्रादेशिक संरचनामा बढेको खर्च धान्न मुस्किल रहेको उल्लेख गर्दै

एकता संयोजन समितिको बैठक बस्दै

काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम एकता केन्द्रीय संयोजन समितिको बैठक आज बस्दैछ। पार्टी  एकताको संगठनात्मक संरचना र पार्टीको वैचारिक अवधारणाका लागि गठन गरिएको मस्यौदा कार्यदलले आफ्नो

बिनोद चौधरी पनि किर्तेमा फसे, १४ करोड झ्याम !

काठमाडौँ–सीजी इलेक्ट्रोनिक्सले किर्ते बीमा दाबी गरी भुक्तानी लिएको प्रमाणित भएपछि यो विषयमा नयाँ मोड आएको हो । अब किर्ते बीमा दाबी गरी भुक्तानी दिने युनाइटेड इन्सुरेन्स सर्वोच्च अदालत पुगेको छ

गणेश लामालाई ‘इन्काउन्टर’ प्रयास (एक्सक्लुसिभ भिडियो)

काठमाडौँ– गुन्डा नाइके गणेश लामाको पिंगलास्थानमा भएको ‘फाइट’को भिडियो फेला परेको छ। भिडियोमा लामाले पिस्तोल ताकेर धम्काएका छन्। गत फागुन ३० गते बेलुका पिंगलास्थानस्थित पशुपती भिजन होटलबाट निस्किएलगत्तै एक व्यक्तिले