ओलीले भन्थे कुनै पनि हालतमा बालकृष्ण ढुङ्गेललाई उन्मुक्ति
काठमाडौं । उज्जन श्रेष्ठ हत्याकाण्डमा दोषी ठहर भएपछि अहिले जेल सजाय भोगिरहेका बालकृष्ण ढुङ्गेललाई केपी शर्मा ओली नेतृत्वको सरकारले आममाफी दिने तयारी गरेको छ । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेको











