राजनीति Archives - Page 583 of 762 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

फोरम सरकारमा आउँदा पोखरेल र बास्कोटालाई चिट्ठा

काठमाडौं – सूचना तथा सञ्चार प्रविधिराज्यमन्त्री गोकुल बास्कोटाको बढुवा भएको छ । मन्त्रिपरिषदमा प्रतिनिधित्व गर्न पाउने गरी राज्यमन्त्रीका रुपमा काम गर्दै आएका बास्कोटालाई बिहीबार मन्त्री नियुक्त गरिएको हो। प्रधानमन्त्री केपी

ओलीको खोक्रो राष्ट्रवादले नेपालीको शीर झनै गिर्‍यो: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘खोक्रो राष्ट्रवादले नेपालीहरुको शीर झनै गिरेको’ आरोप लगाएका छन् । शुक्रबार पोखरामा कास्की कांग्रेसको जिल्ला भेलाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले

मन्त्रिपरिषद् चौथोपटक विस्तार, यादव स्वास्थ र राई सहरी मन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र मोहम्मद इस्तियाक राईलाई सहरी विकास मन्त्रीमा नियुक्त गरेकी छन्। नवनियुक्त मन्त्रीद्वय संघीय समाजवादी फोरम नेपालसँग आबद्ध छन्। नेपालको

कम्युनिष्टलाई तानाशाही बन्न जनताले बहुमत दिएका होइनन् : सिटौला

बुटवल । नेपाली काग्रेसका केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् । कांग्रेसले गर्नुपर्ने केही कुराहरुमा गल्ती भएको बताउँदै उनले कांग्रेसका धेरै कुराहरुमा आमूल परिवर्तन आवश्यक

नेबिसंघको प्रदर्शनमा २ नेता गिरफ्तार, बिहान ९ देखि १० बजेसम्म बुटवलमा चक्काजाम

बुटवल : नेबिसंघले बुटवलमा निकालेको जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । गणतन्त्र दिवसका अवसरमा उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा जेल सजाय भोगिरहेका पूर्वसभासद ढुंगेललाई सरकारले आम माफी दिएको भन्दै

ढुंगेललाई माफी दिएको विरोधमा राँके जुलुस

काठमाडौँ – नेपाल विद्यार्थी संघले हत्याको आरोपमा जेल सजाय भोगेका बालकृष्ण ढुंगेललाई सरकारले आम माफी दिएको भन्दै राँके जुलुस निकालेको छ । गणतन्त्र दिवसका अवसरमा उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भएको

प्रचण्ड र ओलीले जारी गरेको पहिलो निर्देशन यस्तो छ

काठमाडौँ, (रासस) । एकताको दुई सातापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबाट पहिलो पटक लिखित रुपमा मातहतका कमिटी र जनसंगठनलाई अन्तरपार्टी निर्देशन जारी भएको छ । जनताका लागि समृद्ध

सुन तस्करीको ठुलो माछा प्रधानमन्त्री नै भनेपछि खैलाबैला

काठमाडौं– सांसद प्रेम सुवालले साढे ३३ किलो सुन प्रकरणमा प्रधानमन्त्री नै ठूला माछा त होइनन्? भन्दै संसदमा प्रश्न उठाएका छन्। प्रतिनिधिसभामा जारी बजेटमाथिको छलफल क्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका तर्फबाट

धर्मगुरु आचार्य श्रीनिवास जेल चलान

विराटनगर । आफैंमाथि गोली हान्न लगाएको अभियोग लागेका धर्मगुरु आचार्य श्रीनिवास पूर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङमा बुधबार प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासमा भएको

ओलीले भने समर्थन गर्नुहोस् पानीजहाज र काठमाडौंमा रेल कुदाउने बजेट हो यो !

काठमाडौं । सरकारले हिजो ल्याएको बजेटबारे छलफल गर्न बसेको नेकपाको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बजेट पानीजहाज र काठमाडौंमा रेल कुदाउने भएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले

प्रवेश हत्याकाण्ड :नागरिकत बनाउने बिवादमा हत्या भएको खुलासा

पुनर्वास । एक साता अघि पुनर्वास नगरपालिका २ स्थित अरनिको बस्तीमा भएको प्रवेश हत्याकाण्ड नागरिकता प्रमाणपत्र बनाउने सम्बन्धमा बढेको बिवादका कारण भएको प्रहरीले जनाएको छ । गत बुधबार आफ्नै घरको

ओलीले भने गगनले ठिक भन्नु भएको हो म महाराजा होइन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालकृष्ण ढुंगलको कैद मिनाह नियम कानुन अनुसार नै भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ढुंगेललाई आफूले