राजनीति Archives - Page 544 of 761 - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

ओली सरकारको उपलब्धी :सिण्डिकेट खारेजीदेखि वाइड बडी विमान

सरकारले आफ्नो पाँच महिने उपलब्धी सार्वजनिक गरेको छ । ७८ पुष्ठ लामो पुस्तिकामा सरकारले सिण्डिकेटको खारेजीदेखि वाइड बडी विमान आवतरणसम्मलाई आफ्नो उपलब्धीको रुपमा उल्लेख गरेको छ । सरकारले असारसम्ममा गरेको

अबदेखि सबै सरकारी कार्यालयले अनिवार्य रूपमा सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने

काठमाडौं । अबदेखि सबै सरकारी कार्यालयले अनिवार्य रूपमा सेवाग्राहीलाई सूचना प्रदान गर्न सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमवार ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने

बुटवल यातायात कार्यालयका इन्जिनियर २० हजार घुससहित पक्राउ

बुटवल । यातायात व्यवस्था कार्यालय बुटवलका एक कर्मचारी सेवाग्राहीबाट घुससहित पक्राउ परेका छन् । कार्यालयका मेकानिकल इन्जिनियर सरोजकुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको कार्यालयबाट खटिएको टोलीले २० हजार नगदसहित

पूर्व सभामुख एवं बामपन्थी नेता चटर्जीको निधन

कोलकाता– भारतीय लोकसभाका पूर्व सभामुख एवं बामपन्थी नेता सोमनाथ चटर्जीको कोलकातामा सोमबार बिहान निधन भएको छ । उनी ८९ वर्षका थिए । श्री चटर्जी अगष्ट १० मा यहाँस्थित एक निजी

बिचरा ! ओली सरकारका छ महिना !

नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ६ महिना अघि गठन भएको सरकारले अझै गति लिन सकेको छैन। आमजनता र विपक्षी दलले मात्र होइन,स्वयं नेकपाका नेता,कार्यकर्ता र शुभेच्छुकहरुले पनि यो सरकाले

वडाध्यक्षले गरे २२ लाख घोटला !

भोजपुर। भोजपुरको षडानन्द नगरपालिकाका वडा नं. ८ का अध्यक्ष किशोर किरातलाई २२ लाख घोटला गरेको आरोप लागेको छ । राईले गत आर्थिक वर्ष २०७४-०७५ मा आफ्नो वडामा विद्युत विस्तारका लागि

मन्त्री महासेठको कमाउ धन्दा: १० करोड लिएको आरोप !

काठमाण्डौ । केपी ओली नेतृत्वको सरकारका मन्त्रीहरुको काम गराईबाट प्रतिपक्ष र जनता मात्रै होइन, सत्तारुढ दलभित्र पनि सन्तुष्टी छैन । सरकारका केही मन्त्रीहरु त औसतभन्दा बढि नै विवादित भएका छन्

ओलीको यस्तो ट्विट: अझै कति कुर्ने होला ?

प्रधानमन्त्री केपी शर्मा ओलीले निश्चित समयपछि समृद्धिको प्रतिफल प्राप्त हुने बताएका छन् । आइतबार ट्विट गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । देशमा स्रोत साधनको कमी नभएको उल्लेख गर्दै प्रधानमन्त्री

पुराना कार्यकर्तासँग प्रचण्डले साटे दुःख–सुख

रत्ननगरः नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले चितवनका पुराना कम्युनिष्ट नेता भुवानीप्रसाद पौडेलसँग भेटघाट गरी स्वास्थ्यलाभको कामना गरेका छन्। चार महिनादेखि अन्न नलीको क्यान्सर भएर स्वास्थ्योपचार गरिरहेका भरतपुर नगरपालिका–१०

प्रधानमन्त्रीले भने: मिडियाले कुरा बुझेनन

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन् । नेपाल मिडिया सोसाइटीको नवनिर्वाचित कार्य समितीलाई आज प्रधानमनत्री निवास बालुवाटारमा बधाइ दिँदै प्रधानमन्त्री ओलीले सो कुरा

मोदीले भने: नेपाल र भारतको सम्बन्ध राम र सीताको पालादेखि !

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना छिमेकीहरुसँग हजारौं वर्षदेखि ऐतिहासिक, घनिष्ट, मित्रवत् र पारिवारिक सम्बन्ध रहिआएको बताएका छन्। भारतीय पत्रिका ‘टाइम्स अफ इन्डिया’को अनलाइन संस्करणमा आइतबार प्रकाशित अन्तर्वार्तामा मोदीले नेपालसँगको सम्बन्ध

कामिनी असफल, टेलिकमबारे सरकारको कडा कदम

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई सरकाले ७२ घण्टे स्पष्टिकरण सोधेको छ । कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । भण्डारीलाई सरकारले स्पष्टिकरण