सरकार निर्माणमा अन्य दलसँग पनि सहकार्य गर्ने माओवादीको
काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले सरकार गठनको विषयमा सबै विकल्पमा खुला रहने निर्णय गरेको छ । प्रवक्ता कृष्णबहादुर महराका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सरकार गठनका सम्बन्धमा सबै विकल्पमा