राजनीति Archives - Page 534 of 761 - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

अमेरिकी मन्त्रीले गरिन् प्रचण्डको प्रशंसा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डसँग अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला उपसहायक मन्त्री एलिस जि वेल्सले भेट गरेका छन् । आइतवार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा नेपालको

निर्मला पन्त हत्याकाण्डको अध्ययनका लागि कांग्रेसले टोली पठाउने

काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १३ वर्षीय निर्मला पन्तको हत्या काण्डबारे स्थलगत अध्ययनका लागि एक टोली कञ्चनपुर पठाउने निर्णय गरेको छ। शनिबार बसेको केन्द्रीय समिति बैठकले कञ्चनपुर घटनाको यथार्थबारे

यस्तो पो प्रचण्डको दाऊ !

केही दिनदेखि वर्तमान सरकारका एक महत्त्वपूर्ण सारथि पुष्पकमल दाहालले निजीक्षेत्र तथा लगानीका विषयमा बारम्बार बोल्न थालेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घबाट नेपाल च्याम्बर अफ कमर्श बाहिरिएपछि उनले वीरगञ्जको एक

बिचरा ! दुई तिहाईको सरकार

प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको गोबर ग्यास प्लान्टको उद्घाटन गर्दै । तस्बिरः प्रधानमन्त्रीको ट्वीटरबाट गत हप्ता नेपालका दैनिक पत्रिका समाचार संकलन, प्रस्तुतीकरणका दृष्टिले अब्बल रहे । नागरिकको अभिव्यक्ति स्वतन्त्रताको

ओली–प्रचण्डबीच तनाव !

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच खटपट सुरु भएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीका गतिविधि तथा निर्णयहरु एकपछि अर्को

मेट्रो रेल त आउँछ आउँछ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको तीव्रत्तर आर्थिक तथा सामाजिक विकास गर्ने लक्ष्यका साथ सरकार अगाडि बढिरेहको बताएका छन् । भक्तपुरको खरिपाटीमा आज मदन भण्डारी एशियाली विद्यालयको उद्घाटन गर्दै उनले भने,

सरकारविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै राजधानीको प्रदर्शनीमार्ग क्षेत्रमा प्रदर्शन  गरेको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वका नेता

निर्मला पन्त हत्या प्रकरणमा बाबुरामको ‘ट्वीट’

१३ बर्षिय बालिका निर्मला पन्तको हत्यारालाई नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले हदैसम्मको कारवाही गर्न माग गरेका छन् । उनले शनिबार विहानै सामाजिक संजालमार्फत ट्वीट गर्दै निर्मला पन्तको जस्तो

निर्मला हत्या प्रकरण : गृहमन्त्रीको राजीनामा माग

डडेल्धुरा- बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै डडेल्धुरामा प्रदर्शन गरिएको छ। निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको र आन्दोलनमा

कसैलाई नछाड्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा शंकाको घेरामा रहेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई निर्देशन दिएका छन्।

राजनीतिको सिकार बन्दै नेपाल प्रहरी !

काठमाडौं : केही समयदेखि प्रहरी सङ्गठनले गरेका अनुसन्धान तथा कामकारबाही शंकाको घेराभित्र परेकाले तिनको खुलेर नै विरोध हुँदै आएको छ। ३३ किलो सुन प्रकरण, जुम्लामा डाक्टर गोविन्द केसीको अनशनमा गरिएको झुटो

देउवाले भने: कञ्चनपुरमा सरकारको कदम निन्दनीय

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरमा शुक्रबार भएको घटनाको भर्त्सना गरेका छन । उनले कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर एक बालकको मृत्यु भएकोमा दुःख व्यक्त