रामचन्द्रले भने: दुई रुपैयाँ बजेट ल्याउन नसक्नेलाई जिताएर
तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई रुपैयाँ बजेट ल्याउन नसक्नलेलाई जिताउनु तनहुँबासीको दुरभाग्य भएको बताएका छन्। जिल्लामा बजेट नभित्रिदाँ विकास निर्माणका गतिविधीहरु ठप्प हुन पुगेको वरिष्ठ नेता












