निर्मला पन्तका आमाबाबुलाई आइजीपी खनालले भने ‘धैर्य गर्नुस्’
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तका हत्यारालाई कानुनी दायरामा ल्याइ छाड्ने बताएका छन् । निर्मला पन्तको घरमा नै पुगेर उनका आमाबाबुलाई भेटेर खनालले दुख ब्यक्त गर्दै हत्यारालाई कानुनी दायरामा ल्याइ












