राजनीति Archives - Page 525 of 761 - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

यसकारण ओलीसँग भारत रिसायो

पूर्व निधारित विमस्टेकको संयुक्त सैन्य अभ्यासमा पर्यवेक्षकमात्र हुने नेपालको निर्णयमा भारत असन्तुष्ट रहेको समाचार बाहिर आएको छ । एक हप्ता अघि नेपालले नै आयोजना गरेको विमस्टेक सम्मेलनको समयमा नेपालले सैन्य

मसालले भन्योः संघीयता असफल भैसक्यो, खारेज गर

नेकपा (मसाल) ले नेपालको संघीय संरचना असफल भइसकेको बताएको छ । महासचिव मोहनबिक्रम सिंहले मंगलबार प्रेस वक्तव्य जारी गर्दै केही दिनअघि मात्रै प्रदेशका मुख्यमन्त्रीहरुको बैठकका क्रममा प्रकट भएको मतले नै

गृहमन्त्री बादलको राजीनामा माग

काठमाडौँ – नेपाल तरुण दलले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ । तरुण दल काठमाडौँ जिल्ला समितिले जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाउदै गृहमन्त्रीको राजीनामा माग गरेको हो

निर्मला पन्त हत्या छानबिन प्रति सांसदको आपत्ति

काठमाडौं – बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त घटनाको छानबिन गिजोलिएको प्रति सांसदहरुले आपत्ति जनाएका छन् । मंगलबारको राष्ट्रियसभा बैठकको विशेष समयमा सांसदहरुले निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन

फोरम नेताले गरे ११ प्रदेशको माग

काठमाडौं। सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामप्रसाद रिजालले मुख्यमन्त्रीहरुभन्दा सिडिओ नै शक्तिशाली भएकोले संघीयता नै धरापमा पर्ने खतरा औंल्याएका छन् । नेता रिजालले भने,‘संविधानमै मुख्यमन्त्रीहरुलाई अधिकारविहिन बनाईएको

गृहमन्त्रीले संसदमा किन शिर निहुराए ?

काठमाडाै‌ं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीको राजीनामाबारे राष्ट्रियसभामा कुरा उठेकाे छ । राष्ट्रियसभाको मंगलबार बसेकाे बैठकको विशेष समयमा सांसद

जोशीलाई महाअभियोग लगाउने नेकपाको चेतावनी

काठमाडौं- संसदीय सुनुवाइबाट अस्वीकृत भएका दीपकराज जोशीलाई सर्वोच्च अदालतको काममा फर्केमा महाअभियोगको सामना गर्न तयार रहन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चेतावनी दिएको छ। संसदीय सुनुवाइबाट अस्वीकृत भइसकेको व्यक्ति न्यायाधीशका लागि

भारतीय पत्रिकामा यस्तो छापियो प्रचण्डको बारेमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच एकता भए पनि आफूले जनयुद्धको मर्मलाई नछोडेको बताएका छन् । भारत भ्रमणका क्रममा भारतीय सञ्चारमाध्यमसँगको

कांग्रेसमा फेरी विवाद !

काठमाडौँ – कांग्रेस केन्द्रीय कार्यसमितिको आकार कत्रो बनाउने भन्नेमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद देखिएको छ । सहमति नभएपछि विधान संशोधन मस्यौदा उपसमितिले छुट्टाछुट्टै

प्रचण्डको क्रियाकलापमा ओलीको गम्भीर आपत्ति, अब के हुन्छ ?

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको एउटा अभिव्यक्तिमा प्रधानमन्त्री केपी ओलीले गम्भीर असहमति जनाएका छन् । दुई तिहाई सरकारको पक्षमा वातावरण बनाउन भारत भ्रमण गरेको, दुई तिहाई सरकारको

भारतमा मोदी सरकारविरुद्ध विरोध प्रदर्शन: नेताहरुले दिए गिरफ्तारी

एजेन्सी– नरेन्द्र मोदी नेतृत्वको सरकारले डिजेल र पेट्रोलमा गरेको मूल्य बृद्धिको विषयलाई लिएर सोमबार भारत बन्दको आह्वान गरिएको छ । भारत बन्दको क्रममा विपक्षी दलका नेताहरुको नेतृत्वमा अलग–अलग स्थानमा बृहत

वामदेवको सांसद बन्ने सपना तुहियो, अब के हुन्छ ?

डोल्पाका निर्वाचित सांसदलाई राजीनामा दिन लगाएर उपनिर्वाचनमार्फत संसद्मा आउने नेकपाका नेता वामदेव गौतमको योजनामा तुषारापात भएको छ । पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाका सांसद धनबहादुर बुढाले राजीनामा दिन अस्वीकार गरेका छन्