राष्ट्रपति कार्यालय पुग्यो विवादित अध्यादेश, राष्ट्रपतिले के गर्लिन्?
थुनामा रहेका रेशम चौधरी लगायतकाको राजनीतिक मुद्दा फिर्ता लिनेगरी फौजदारी र देवानी संहिता संशोधन गर्नेगरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश ल्याउने निर्णय गरेको












