कांग्रेस नेता आचार्यलाई भारतका लागि राजदूत सिफारिस
काठमाडौं- सरकारले पूर्वमन्त्री निलाम्बर आचार्यलाई भारतका लागि राजदूत सिफारिस गरेको छ। उनी प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता पनि हुन्। बौद्धिक व्यक्तित्व मानिने आचार्यले अढाइ दशकअघि श्रीलंकाका लागि राजदूतको जिम्मेवारी निर्वाह











