नेकपाको बैठक: बिरोध र बचाउको लुकामारी खेल
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी रहेको छ । बिहीबारको बैठकमा नेताहरूले मिश्रित प्रतिक्रिया व्यक्त












