वडाध्यक्षले टेर्दैनन् मेयर विद्यासुन्दर शाक्यलाई
काठमाडौं । मंसिर पहिलो साता काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडाध्यक्षलाई डाकेर ३९ करोडका महानगरका योजन अघि बढाउन दत्तचित्त भएर लाग्न सुझाए। साथै सबै वडामा भएका विकास योजनाको डिजाइनसहित











