राजनीति Archives - Page 471 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

मन्त्री रवीन्द्र अधिकारीलाई किन कारवाही नगरेको भन्दै ओलीसँग

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपाल पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट बनेका छन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचारी मन्त्रीलाई पनि कारबाही

दुई तिहाईलाई काँग्रेसले दियो चुनौती ,लाखौँ कार्यकर्ता सडकमा

नेपाली कांग्रेस रुपन्देहीले बुटवललाई प्रदेशको स्थायी राजधानी बनाउन माग गर्दै बिहीवार प्रदर्शन गरिरहेको छ । दिउँसो राजमार्ग चौराहबाट शुरू भएको जुलुस बजार परिक्रमा गर्दै ट्राफिक चोकमा पुगेर सभामा परिणत हुनेछ

प्रधानमन्त्री ओलीको ठाडो निर्देशन तुरुन्त टुटल र पठाओलाई पहिले जस्तै चल्न दिनु

प्रधानमन्त्री केपी शर्मा ओलीले राइड सेयरिङ गर्ने टुटल र पठाओलाई तुरुन्त पहिले जस्तै चल्न दिन निर्देशन दिएका छन्। निजी मोटरसाइकल प्रयोगकर्ताहरुले प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न ट्राफिक प्रहरीले लगाएको

योगेश जी ‘निर्मलाको हत्यारा पत्ता लगाउ भन्नु डा.केसीको भुल हो’:महासचिव शाही

काठमाडौं । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले नेकपाका यूवा नेता योगेश भट्टराइलाई अनसनरत डा. गोविन्द केसी फोविया भएको टिप्पणी गरेका छन् । महासचिव शाहीले नेता भट्टराईलाई प्रधानमन्त्री ओलीको चाकडी

नेविसंघले घेर्‍यो देउवाको घर ,सुरक्षा तैनाथ बढाइयो

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले देउवा निवासमा धर्ना दिएका छन् । नेविसंघको म्याद थपिएको भन्दै नेविसंघ भित्रको वर्तमान सभापति देउवापक्षीय समूह नै अहिलेको समिति भंगगरेर अर्को

प्रदेश ५ को स्थायी राजधानी बुटवललाई नै घोषणा गर्न दबाव दिन कांग्रेसले प्रदर्शन गर्दै

बुटवल । नेपाली कांग्रेस रुपन्देहीले बुटवललाई स्थायी राजधानी घोषणा गर्न दबाव दिन बिहीबार बुटवलमा खबरदारी सभा गर्दैछ । गत वर्ष माघ ३ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला

तीन तलाको अनुमति लिएर १० तलाको भवनः उपराष्ट्रपतिद्वारा उद्घाटन, महानगरद्वारा बहिष्कार

कास्की । मापदण्डविपरीत पोखरामा बनेको भवनमा सुरु भएको होटेलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । महानगरपालिकाको मापदण्डविपरीत पोखरा–१० बुद्धचोकमा बनेको सो भवनमा सञ्चालित होटेल टास्क इन्टरनेसनलको उपराष्ट्रपतिले बुधबार उद्घाटन

ओलीले मतदातालाई बालुवाटार छिर्न दियनन

काठमाडौं– सुरक्षाको माग गर्दै काठमाडौं आइपुगेका प्रधानमन्त्री केपी ओलीका मतदाताले आफ्नो मागउपर सुनुवाइ नभएको र १० दिन पर्खंदा पनि प्रधानमन्त्रीलाई भेट्न नदिइएकोले काठमाडौंमै रिले अनशन बस्ने चेतावनी दिएका छन् ।

आधुनिकीकरणको शुरुवात गिरिजाबाबुकै पालाबाट भएको थियो : डा. महत

काङ्ग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले नेपालमा गिरिजाबाबुका पालामा आधुनिकीकरणको शुरुआत भएको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज आयोजित पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रममा नेता डा महतले विकासको

कमलहरीको विकासका लागि सदनमा कुरा उठाउने सांसद कृष्ण चौधरीको भनाई

लोकेन्द्र रावल / टीकापुर । टीकापुरमा माघी मिलन कार्यक्रम सम्पन्न भएको छ । कमलहरी विकास मञ्च कैलालीको आयोजनामा भएको माघी मिलन कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेशका सांसद कृष्णबहादुर चौधरीले कमलहरी र

वाइडबडी प्रकरणमा ओली-देउवाको नाम आएपछि नेताहरुबीच भनाभन (भिडियो सहित)

काठमाण्डौ । पछिल्लो समय सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेसबीच वाइडबडी प्रकरणमा आरोपप्रत्यारोप चलिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा वाइडबडी खरिदको निर्णय भएकाले देउवा पनि

सरकारले दिने भयो ज्येष्ठ नागरिक र बालबालिकाका लागि ५० हजार अनुदान

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताएका छन् । एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी सुरक्षित आवास,