राजनीति Archives - Page 44 of 762 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

देउवालाई महँगो पर्नसक्छ विश्वप्रकाश र प्रदीपको ‘विद्रोह’

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुँदै छ । दलको नेता चुन्न आज बुधबार मतदान हुँदै छ

दलको नेतामा देउवा र गगनको भिडन्त, केही सांसदले भोट हाल्न नपाउने

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज चुनाव हुँदै छ। यसमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा प्रतिपस्र्धा गर्दै छन्। संसदीय दलको नेता बन्न उनीहरूले हिजै

शशांकले मागे गगन थापाका लागि भोट

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको नेतामा शशांक कोइरालासँग सहयोग मागेपछि कोइरालाले केहि सांसदसँग भोट मागेका छन् । शशांक निवासमै पुगेर गगनले सहयोग मागेपछि शशांकले सांसदहरूसँग भोट मागेका

किन पुगे मध्यरातमा शेखर र गगन प्रकाशमानको निवासमा ?

काठमाडौं । कांग्रेस संसदीय दलको नेताका लागि उमेदवारी दिएका महामन्त्री गगन थापा र उनका प्रस्तावक प्रकाशमान सिंह निवास पुगेका छन् । मंगलबार साँझ भोलि हुने दलको निर्वाचनमा सहयोग गर्न आग्रह

सिटौला समूहको समर्थन गगन थापालाई

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई युवा नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलसहित कृष्ण सिटौला समूहको समेत समर्थन गर्ने भएको छ । अन्तिम समयमा महामन्त्री गगनकुमार थापाको पक्षमा खुलेका

संसदीय दलमा यी हुन् देउवाका सारथी

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोलि हुने संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेताको साथ रहेको कांग्रेस नेताले दाबी गरेका छन् । एक

राप्रपा संसदीय दलको नेतामा लिङदेन सर्वसम्मत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन चयन भएका छन् । आज बसेको राप्रपा संसदीय दलको वैठकले उनलाई सर्वसम्म दलको नेता चयन गरेको हो ।

देउवा पक्षकै आधा दर्जन सांसदले गगनलाई मत दिने

काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको नेतामा गगन थापाको लागि राम्रै समर्थन जुटिरहेको छ । शेखर गगन समूहले सभापति शेरबहादुर देउवा पक्षकै करिब आधा दर्जन सांसदले गगनलाई मत दिने दाबी गरेको

शशांक कोइराला समूहको समर्थन पनि गगन थापालाई

काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको नेतामा गगन थापाको लागि राम्रै समर्थन जुटिरहेको छ । देउवाविरुद्ध भिड्नका लागि उम्मेद्वारी दर्ता गराएका थापालाई डा. शशांक कोइराला समूहका सांसदले पनि सघाउने भएका छन्

“सभापतिज्यूले ठन्डा दिमागले सोचेर उम्मेदवारी फिर्ता लिनुहुनेछ”

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।  सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा उम्मेदवारी दर्ता गरे लगत्तै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै थापाले सभापतिले उम्मेदवारी

‘बूढाखाडा’को मात्रै बन्यो देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीयस्तरका युवा नेता एक ठाउँमा उभिएका छन् । सभापति शेरबहादुर देउवाको पक्षमा रामचन्द्र पौडेलसहितका ‘बूढा’ नेताहरू खुलेका छन् । पार्टीको १४औँ महाधिवेशनमा उपविजेता बनेका डा. शेखर

चुनाव जितेका सांसद्हरूको अगाडि उभिएर हारेका पोखरेलले ठोके भाषण

काठमाडौँ- चुनाव हारेका नेकपा एमालेका महासचिव शंकर पोखरेलले जितेर आएका सांसद्हरूको अगाडि उभिएर भाषण ठोकेका छन् । मंगलबार नेकपा एमालेले बोलाएको नवनिर्वाचित सांसदहरूसँगको भेटघाट कार्यक्रममा उनले भाषण ठोकेका हुन् ।