राजनीति Archives - Page 413 of 761 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

बामदेवले सुनाए आफु बेरोजगार भएको खबर

भरतपुर, चैत २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले पार्टीमा आफूले एक वर्षदेखि कुनै पनि भूमिका नपाएको गुनासो गरेका छन्। चितवनको भण्डारामा आयोजित स्वर्गीय नेता जागृतप्रसाद भेटवालको प्रथम

बाबुरामले भने : एमालेहरु फोहरका समुन्द्र थिए, त्यसैमा प्रचण्ड मिसिए

जनकपुर– नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले तत्कालिन एमालेहरु फोहरका समुन्द्र थिए, त्यसैमा प्रचण्ड मिसिएको टिप्पणी गएका छन् । बिहिबार जनकपुरमा आयोजित नयाँ शक्ति पार्टी नेपाल प्रदेश २ ले आयोजना गरेको

माधव नेपालले भने : सरकारले केहि गर्न सकेन

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री नेपालले सरकार प्रति गरेका आलोचना सहि भएको बताएका छन् । वर्तमान सरकारले एक बर्षको अवधिमा जनतालाई खासै परिवर्तनको अनुभूति दिन नसकेको भन्दै

बार चुनाव : चण्डेश्वर श्रेष्ठ विजयी

काठमाडौं । कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा वामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । बिहीबार साँझ सकिएको मतगणनामा चण्डेश्वरले लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेललाई हराएका थिए ।

आजको मन्त्रिपरिषद्ले गर्‍यो यस्ता महत्वपूर्ण निर्णय

सरकारले सार्वजनिक हितका लागि आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । आज सञ्चार मन्त्रालयमा नियमित पत्रकार सम्मेलन गरी सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता

महोत्तरीमा वडाध्यक्षको मृत्यु

गौशाला – महोत्तरीको बलवा नगरपालिका–८ का वडाध्यक्षको आज मृत्यु भएको छ । मृत्यु हुनेमा वडाध्यक्ष लोकेन्द्र महतो रहेको बलवा नगरपालिकाका प्रमुख विनोद यादवले बताए । बिहान अचानक पेट दुखेर उपचारका

बार चुनावको मतगणना सम्पन्न

काठमाडौं– कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत गणना सम्पन्न भएको छ । पछिल्लो मत परिणाम अनुसार प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठले ३६७७ ल्याएका छन्

सिके राउतले भने : जनताको ढाड सक्नेगरी उठाएको कर के का लागि हो ?

जनमत पार्टीका सभापति सिके राउतले बारा र पर्साका हुरी पीडितलाई राहत बाँड्न नसकेको भनेर चर्को आलोचना गरेका छन्। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रको मुख ताकेर आफ्नो असक्षमता देखाएको

देउवामुक्त कांग्रेस बनाउने यस्तो छ गोप्य तयारी

पार्टी सभापति शेरबहादुर देउवालाई पद छाड्न दवाव दिने रणनीतिसहित कांग्रेसका ५१ जिल्ला सभापति काठमाडौंमा भेला भएका छन्। महासमितिले अनुमोदन गरेको निर्णय केन्द्रीय कार्यसमितिले उल्ट्याएपछि असन्तुष्ट बनेका जिल्ला सभापति काठमाडौँमा भेला भएका

बार मत गणना : दुवै पक्षको तिब्र प्रतिस्पर्धा (पछिल्लो अपडेट)

नेपाल बार एसोसिएसनको मतगणनामा प्रगतिशील (वामपन्थी) र प्रजातान्त्रिक समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मत गणना अनुसार प्रगतिशील पक्षका अध्यक्षका उम्मेदवार चन्डेश्वर श्रेष्ठले ८० मतले अग्रता लिएका छन्। श्रेष्ठले दुई

विप्लवका नेताले गरे आत्मसमर्पण

रामेछाप : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गाउँपालिकाका इञ्‍चार्जले जिल्ला प्रशासन कार्यालय रामेछापमा आत्मसमर्पण गरेका छन्। सुनापति गाउँपालिका इञ्‍चार्ज लोकबहादुर रानामगरले बुधबार प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका

विप्लप राजनीतिक मूलधारमा आउने खुलासा

सोलुखुम्बु। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेत्रविक्रम चन्द विप्लप समूह अब छिट्टै राजनीतिक मूलधारमा आउने बताएका छन् । मंगलबार सोलुखुम्बुको माप्य दूधकोसी गाउँपालिकाले निर्माण गरेको गाउँसभा हल तथा प्रहरीचौकीको