राजनीति Archives - Page 409 of 761 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

विप्लव खुलेआम : किन पक्राउ गर्दैन सरकार ?

सिन्धुली – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ताप्लेजुङ हुँदै सिन्धुली आइपुगेका बताइएको छ । सैनिक स्रोतका अनुसार सोमबार ताप्लेजुङ रहेका विप्लव बुधबार सिन्धुली आइपुगेका हुन् ।

कांग्रेस र राप्रपाका नेता तथा कार्यकर्ता नेकपा प्रवेश : प्रचण्डले गरे स्वागत

नेपाली कांग्रेस र राप्रपा परित्याग गरी नेकपामा प्रवेश गर्ने दर्जनौं नेता तथा कार्यकर्तालाई आज नेपाल कम्यनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका छन्। चितवनको माडीमा आयोजित एक कार्यक्रममा अध्यक्ष

प्रचण्ड एकाएक किन पुगे माडी ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (बुधबार) चितवनको माडीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागि हुँदैछन्। बसन्तपुरमा रहेको माडी क्याम्पसको क्याम्पस सभा र स्थानीय विभिन्न कार्यक्रममा सहभागि

लथालिंग बन्यो नेकपा

काठमाडौं– सत्तारुढ दल नेकपाको आन्तरिक संरचना र गतिविधि लथालिंग बनेको छ । गत जेठ ३ मा तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेको थियो । भातृ संगठनलगायत तल्ला तहसम्म

सरकारले गर्यो गरीब नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा

काठमाडौं– सरकारले गरीब नागरिकको पनि निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन गरिव नागरिकलाई पनि एक लाखको निःशुल्क स्वास्थ्य बिमा गरिदिने

विप्लव पनि नेकपामा प्रवेश गर्ने ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लव पनि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने बताएका छन् । विप्लव नेतृत्वमा रहेका केही युवालाई मंगलबार काठमाडौंमा नेकपा प्रवेश

प्रचण्डले भने : विप्लवले अब सुख पाउंदैनन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द (विप्लव) समूहले मूलधारको राजनीतिमा नआई सुख नपाउने बताएका छन् । मंगलबार नेकपामा विप्लव समूहका केही नेता–कार्यकर्ता भित्र्याउँदै उनले

देउवाले सिटौलालाई अपमान गरेको यस्तो खुलासा

काठमाडौं–नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई अपमान गरेको गुनासो गरेका छन् । नेता सिटौलाले पार्टी भित्र विभाग गठनमा समेत भागबन्डा हुने गरेको उल्लेख गर्दै त्यसमा पनि

मन्त्री बास्कोटाले भने : अब यसरी देशमा मिडिया चल्दैनन्

काठमाडौं : सूचना तथा संचारमन्त्री गोकुलप्रसाद बास्कोटाले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनको विषयमा बोल्दै सधैं नक्कली कागज बुझाएर मिडिया नचल्ने बताएका छन्। नेपाल पत्रकार महासंघले मंगलबार संचारग्राममा गरेको ‘पत्रकारितामा श्रम सवाल’

फोरमले सत्तामै बसेर सर्वोच्चको आदेश जलायो

बीरगञ्ज। सत्तारुढ संघीय समाजबादी फोरम नेपाल, सर्वोच्च बिरुद्धको अन्तरिम निर्णय विरुद्ध आन्दोलनमा उत्रिएको छ। जन्मको आधारमा नागारिकता पाएकाका सन्तनालाई वंशजको नागरिकता दिने गृहमन्त्री रामबहादुर थापाको निर्णय सर्वोच्चले तत्कालका लागि रोकिदिपछि

बिराटनगरमा प्रधानमन्त्री ओलीविरुद्ध उर्लिए जनता : स्थिति तनावपुर्ण

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै जिल्ला प्रशासन कार्यालयले जन्मसिद्ध नागरिकको सन्तानलाई बंशजको नागरिकता दिन बन्द गरेको छ । नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयमा पुगेका युवाहरुले भने प्रधानमन्त्री केपी शर्मा

शेखर कोइरालाले भने : अब कांग्रेस रहन्न

गाइघाट– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेपाली कांग्रेसभित्र चरम गुटबन्दी भइरहेका कारण पार्टीको भविष्य सङ्टकमा परेको बताएका छन् । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित गिरिजाप्रसाद कोइराला फाउण्डेशन (जिपी फाउण्डेशन) को