राजनीति Archives - Page 407 of 761 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

सरकारबाट बाहिरिनेबारे उपेन्द्र यादवको नयाँ खुलासा

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टीमा सरकारबाट बाहिरिने निर्णय नभएको बताएका छन् । दिक्तेलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत

विष्णु पौडेल जग्गा प्रकरण : यस्तो छ रहस्यको पाटो

नेपालको प्रजातान्त्रिक आन्दोलनका अप्रतिम नेता तथा दानवीरताका लागि विख्यात सुवर्ण शमशेर जबराले नेपाल सरकारलाई प्रदान गरेको काठमाडौ, बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अपचलन गरिएको मामिला सतहमा आएको छ । प्रधानमन्त्री,

अधिकांश सरकारी जग्गा व्यक्तिको नाममा : यस्तो छ नालीबेली

काठमाण्डूबाट शुक्रवार प्रकाशित प्रमुख दैनिक पत्रपत्रिकाले देशका कैयौँ स्थानमा सरकारी जग्गा ‘व्यक्तिका नाममा नामसारी’ गरिएको तथ्य सार्वजनिक गरेका छन्। बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिका नाममा रहेका विवरण र त्यसबारे सरकारी

ओली-प्रचण्ड र बिष्णु पौडेलको गोप्य बैठक : पौडेललाई बचाउने यस्तो खेल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु गोप्य वार्ताका लागि बिहीबारदेखि चन्द्रागिरीमा छन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा

विप्लव समूहका इञ्चार्ज पक्राउ

मकवानपुर – जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार राति नेकपा माओवादी विप्लव समूहका मकवानपुर इन्चार्ज वीरबहादुर घलान (ज्वाला)सहित २ जनालाई पक्राउ गरेको छ । नेकपा पार्टीमा लामो समयदेखि लागेका ज्वालालाई पक्राउ

नेकपासँग कुनै सम्बन्ध छैन : एकनाथ ढकाल

गोरखा : नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आफ्नो पार्टी छिट्टै प्रतिनिधिसभामा जाने दावी गरेका छन् । गोरखामा पत्रकारहरुसँगको भेटमा बिहीबार कुराकानी गर्दै नेता ढकालले आफ्नो पार्टीलाई संसदमा प्रतिनिधित्व गराउने बारेमा

आन्दोलनरत डाक्टरले दिए सरकारलाई ७२ घण्टे अल्टिमेटम

काठमाडौँ– नेपाल चिकित्सक संघले सरकारी चिकित्सकहरुको माग सम्बोधन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ। नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले ७२ घण्टा भित्र पनि सरकारी चिकित्सकहरुको माग सम्बोधन नगरे

कांग्रेस-फोरमको एकता : यसरी हुँदैछ पुरा

काठमाडौं । नेपाली कांग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरणलाई टुंग्याउन गठन गरेको समायोजन समितिले पाँच महिनापछि काम सुरु गरेको छ । गत कार्तिकमा लोकतान्त्रिक फोरमका सांगठनिक संरचना, भ्रातृ

नेपालमै गाडीको कारखाना खोल्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय गाडीको कारखाना स्थापना गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री ओलीले विद्युतीय गाडी स्थापनाका लागि सहयोग गर्न उद्योगी व्यवसायीहरुलाई पनि आग्रह गरेका हुन्। बिहीबारबाट काठमाडौंमा सूरु

विप्लवका जनसरकार प्रमुख सहित कैलालीबाट २ जना पक्राउ

कैलाली । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जनसरकार प्रमुखसहित २ नेतालाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ । नेकपाको बर्दगोरिया गाँउपालिकाका जनसरकार प्रमुख अमर बम र क्रान्तिकारी

प्रधानमन्त्री ओलीले भने : खुट्टा तान्ने काम हाम्रो हो ,उद्योगीको होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगीहरुलाई एकअर्काको खुट्टा तान्ने काममा नलाग्न आग्ह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाको उद्घाटन गर्दै उनले खुट्टा तान्ने काम राजनीतिज्ञलाई नै छोडिदिन आग्रह गरेका

कमल थापा धर्नामा : होला त हिन्दूराष्ट्र स्थापना ?

काठमाडौं, हिन्दूराष्ट्र स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबार देशभरका स्थानीय तहको अगाडि धर्ना दिएको छ। राप्रपा अध्यक्ष कमल थापासहितका नेता–कार्यकर्ता काठमाडौं महानगरपालिका कार्यालय अगाडि धर्नामा बसेका छन् ।