गगन थापाले मागे गृहमन्त्री बादलको राजीनामा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले शान्ति सुरक्षा दिन नसक्ने गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका छन् । “हामीलाई सुरक्षा दिने गृहमन्त्री चाहिएको हो,” नेपाल प्रेस युनियनले गरेको कार्यक्रममा












