राजनीति Archives - Page 35 of 761 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

गठबन्धन तोडिएको दोष शेखर-गगन समूहमाथि थोपर्ने देउवा समूहको

गठबन्धन टुटेपछि नेपाली कांग्रेसमा बबण्डर मच्चिएको छ । सभापति शेरबहादुर देउवा रक्षात्मक बनिरहेका छन् भने उनी निकट नेताहरू सम्पूर्ण दोष इतर समूहलाई लगाउने तयारीमा लागेका छन् । पार्टीको अब बस्ने

विश्वासको मतपछि मात्रै मन्त्रिपरिषद विस्तार

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएर मात्रै मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । संसद्को पहिलो बैठकमै विश्वासको मत लिने तयारी गरेका प्रचण्ड त्यसअघि मन्त्रालय बाडफाँटमा नलाग्ने भएका हुन्

डा. शेखरको ‘यु टर्न’- देउवाले राजीनामा पनि दिनु पर्दैन, कारबाही पनि हुन्न

विराटनगर- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले राजीनामा दिनु नपर्ने बताएका छन् । गठबन्धन जोगाउन नसकेकै कारण पार्टी सभापतिको राजीनामा माग्न नहुने शेखरले बताए । विराटनगर

फेरि सबैभन्दा ठूलो दल बन्दै एमाले

एमालेका नेताहरूले नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूलाई भेटेर दुई पार्टीलाई मिलाउने प्रयास थालेका छन्। एमालेका उपाध्यक्षहरू विष्णु पौडेल र सुवास नेम्वाङ, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ,

बागमती कांग्रेस संसदीय दलको नेतामा देउवा समूहका इन्द्र बानियाँ पराजित

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन् । बुधबार हेटौंडामा भएको निर्वाचनमा लामाले अर्का प्रतिस्पर्धी इन्द्र बानियाँलाई पराजित गरेका हुन् । बानियाँ देउवा

तत्कालै कांग्रेसको नीति अधिवेशन बेलाउनुपर्ने शेखर समूहको माग

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले तत्कालै नीति अधिवेशन बेलाउन माग गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालगायतलाई कारबाही गर्नुपर्छ

सरकारी अड्डाहरूको अनुगमनमा निस्किए गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको निरीक्षण गरेका छन् । बुधबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर गृहमन्त्री लामिछानेले त्यहाँको अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

भर्खरै जितेका गुरुङ र महतो संसद छिर्न नपाउने

प्रतिनिधिसभा सदस्यमा निर्वाचित दुई जनाले उनीहरूविरुद्ध अदालतमा विचाराधीन मुद्दाको टुंगो नलागेसम्म संसद् बैठकमा भाग लिन नपाउने भएका छन्। प्रतिनिधिसभामा नेपाली कांग्रेस र एमालेबाट निर्वाचित क्रमशः टेकबहादुर गुरुङ र लक्ष्मी महतो

पहिलो बैठकमै प्रधानमन्त्रीको प्रस्ताव गृहमन्त्रीले ठाडै अस्वीकार गरेपछि…

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार पदवहाली गरेलगत्तै आव्हान गरेको मन्त्रिपरिषद्को बैठक रोचक बनेको छ । आफ्ना आफ्ना मन्त्रालयमा पदवहाली गरेपछि तीन उपप्रधानमन्त्रीहरु विष्णु पौडेल, नारायणकाजी

रवि गृहमन्त्री बनेपछि हर्क साम्पाङ खुसी

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नवनियुक्त गृहमन्त्री रवि लामिछानेलाई बधाई दिएका छन् । सोमबार गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मेयस साम्पाङले सामाजिक सञ्जालमार्फत लामिछानेलाई बधाई दिएका हुन् ।बधाई दिँदै

पहिलो दिन नै कर्मचारीमाथि पौडेलका तीन ‘थ्रेट’, अर्थसचिवको जागिर धरापमा

बिग्रिएको अर्थतन्त्र सम्हाल्न घुमीघुमी अर्थमन्त्रालय पुगेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सोमबार मन्त्रालयमा कार्यभार सम्हाले । उनी अर्थमन्त्री बन्ने पक्का भएपछि शेयर बजारमा जस्तै मन्त्रालयमा पनि खुसियाली थियो । कार्यभार

कांग्रेसमा एकपछि अर्को तनाव

नेपाली कांग्रेसले संघीयसहित प्रदेशका सरकारहरूको नेतृत्व गुमाएसँगै पार्टीभित्रको आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कांग्रेसले नछाड्दा माओवादी लोकतान्त्रिक वाम गठबन्धन छाडेर एमालेसहितको नयाँ गठबन्धनबाट प्रधानमन्त्री