राजनीति Archives - Page 323 of 761 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

ओली विदेशमा ,दाहाल पार्टीमा सक्रिय

काठमाडौं: प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली विदेशमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा सक्रियता बढाएका छन् । दाहालले एकीकरण प्रक्रियालगायत विषयमा पार्टीका वरिष्ठ नेताहरुसँग व्यक्तिगत छलफल तीव्र

वैद्य नेतृत्वको माओवादीले गर्यो कैलालीको शिविर कब्जा

नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीले कैलालीको हरैयामा रहेको सुकम्वासी शिविर कब्जा गरेको छ । सशस्त्र द्वन्द्वका समयमा तत्कालीन माओवादीकै पहलमा बसाइएका सुकुम्वासीलाई हटाइएको भन्दै बुधबार मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले

कर्मचारी प्रशासनलाई सच्याउने गरी कडा कानुनी व्यवस्था सरकारले गरोस : डा.भट्टराई

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कर्मचारी प्रशासनलाई सच्याउने गरी कडा कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री भट्टराईले कर्मचारी

पुर्व राजालाई माधव नेपालको चुनौती – राजनीति गर्ने भए पार्टी खडा गरेर आउनु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राजतन्त्र फर्कन्छ भन्ने भ्रम नपाल्न र राजतन्त्रको सपना नदेख्न सवैलाई सचेत गराउनुभएको छ । नेपालमा फेरि निरंकुश शासन आउन

नेकपा र कांग्रेसका तीन दर्जन नेता तथा कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तीन दर्जन नेता तथा कार्यकर्ता समाजवादी पार्टीका प्रवेश गरेका छन् । नेकपा र कांग्रेसको नीति सिद्धान्त र

सरकारी जग्गामा नेकपाको हेडक्वाटर सञ्चालन

काठमाडौं–प्रमुख सत्तारुढ दल नेकपाले ‘सरकारी जग्गा भोगाधिकार र लिजसबन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ । भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिस्ठानले

मन्त्री अर्ब, पीए करोड कमाउने धन्दामा छन्, कसरी आउँछ समाजवाद ? : घनश्याम भुसाल

काठमाडौं । नेकपाका वैचारिक नेता घनश्याम भुसालले देश दलाल पुँजीपतिको हातमा रहेका कारण कम्युनिस्ट पार्टीका कार्यकर्ता पनि कमाउधन्दामा लागेको बताएका छन् । १० वर्षमा मन्त्री अर्बपति र पीए करोडपति हुने

वायुसेवा निगमलाई भट्टराईको यस्तो निर्देशन !

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगमलाई लगानीको प्रतिफल आउने काम गर्न निर्देशन दिएका छन् । मन्त्री भट्टराईले आफूसँग भएका जहाज पूर्ण उपयोग गरी कमाई बढाउनसमेत

बधाई तथा शुभकामना दिन मन्त्रालय नआउनुस,समय छैन:मन्त्री भट्टराई

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईले आज सोमबारदेखि बधाई तथा शुभकामना दिनका लागि समय उपलब्ध नगराउने जनाएका छन् । सामाजिक सञ्जाल मार्फत उनले आजदेखि बधाई

बास्कोटाले भने: बन्दुकले माओवादीको क्रान्ति सकियो, अब विप्लव पनि सकिन्छन

काठमाडौं– सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बास्कोटाले बन्दुकको कारणले माओवादीको क्रान्ति सकिएको र विप्लव पनि त्यहि बाटोमा हिंडेकोले अझ छिटो सोद्धिने बताएका छन् । आइतबार सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले

संसदीय समितिको बैठकमै किन भक्कानिदै रोए माधवकुमार नेपाल र योगेश भट्टराई ?

नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नवनियुक्त पर्यटनमन्त्री योगेश भटराई संसदीय समितिमा भक्कानिदै रोएका छन् । नेता नेपाल र मन्त्री भट्टराई भक्कानिएपछि समितिको बैठकमा एकछिन सन्नाटा छायो ।

वाइडबडी र सुन काण्ड बारे यसो भने बास्कोटा

काठमाडौं- देशकै सबभन्दा ठूलो रकमको अनियमितता भनिएको वाइडबडी जहाज खरिद प्रकरणमा सरकारले गठन गरेको छानविन समितिको म्याद सकिईसकेको छ । संघीय संसदको सार्वजनिक लेखा समितिले छानविन गरी तयार पारेको प्रतिवेदनलाई